पाल्पामा हँसिया प्रहार गरि युवतीको हत्या गर्ने सार्की पक्राउ

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पदमा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । १९ वर्षीय सुनारलाई मङ्गलवार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । एक […]

झापामा अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

झापा । प्रहरीले झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित चार जनालाई बिहीबार पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई कन्काई नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित […]

राष्ट्रिय खेलको पर्खाईमा एउटा मैदान

दाङ । कुनैबेला मेला महोत्सब लाग्ने थलोका रुपमा चिनिने देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुबिधायुक्त बनेको छ । लमहीमा रहेको यो मैदान लामो समय गौचरन बन्दै आयो । लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट मैदानको निर्माण कार्य थालनी गरेको थियो । निर्माण कार्य सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौचरन मात्रै होईन, मोटर ड्राइभिङ […]

कृषि ज्ञान केन्द्र गुल्मीद्वारा कृषकलाई उन्नत जातको उखुको बीउ वितरण

गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई उन्नत जातको उखुको बीउ वितरण गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिका -३ छत्रकोटका तीन कृषकलाई जीतपुर ८ नामक एक टन उखुको बीउ बितरण गरिएको हो । बिगतदेखि रैथाने परम्परागत शैलीमा गर्दै आएका कृषिलाई व्यावसायिक बनाउने उदेश्य सहित पालिका भित्रका केही कृषकलाई उखुको बीउ बितरण गरिएको कृषि ज्ञान केन्द्र […]

लमही नगरपालिकाद्वारा बालबालिकालाई स्टेसनरीका सामान हस्तान्तरण

दाङ । सवारी दुर्घटनामा ज्यान गुमाएका लमही नगरपालिका –७ कमानपुर निवासी विष्णु बहादुर थापाका ८ वर्षिया छोरी रोजिका र ५ वर्षिय छोरा विपिन थापालाई स्टेसनरीका सामान हस्तान्तरण गरिएको छ । लमही बजारका पुस्तक व्यवसायीद्वारा उपलब्ध गराइएको ती सामाग्री बुधबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मृतक थापाको घरमै पुगेर प्रदान गरेका हुन् । “नगरपालिका भित्र हुने […]

प्राधिकरणद्वारा स्थानीय तहलाई सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न निर्देशन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल ६ अर्ब बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो । साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा […]

गढवाको मानपुरमा १ महिने होजियारी स्तरोन्नति तालिम सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा एक महिने होजियारी स्तरोन्नति तालिम बिहिवारदेखी सुरु भएको छ । वडा नम्बर ७ का सचिव शिव चरन चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा एक महिने तालिम उद्घाटन गरिएको हो । होजियारी स्तरोन्नती तालिममा गढवा गाउँपालिका वडा नम्बर ७ का १६ जना […]

नेपाली काँग्रेस लमही ४ को वडा सम्मेलन सम्पन्न

दाङ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ४ को वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली कँग्रेस ४ नम्बर वडा समितीको आयोजनामा वडा सम्मेलन सँगै दोस्रो चरणको ‘समुदायमा काँग्रेस’ अभियानको समापन गरिएको हो । वडा सभापती मनिराम चौधरीको सभापतित्व एबम् नेपाली काँग्रेस महासमिती सदस्य तथा जिल्ला प्रतिनिधी मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो […]

तुलसीपुरको एक विद्यालय प्राङ्गण बाहिरबाट मोटरसाइकल चोरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, शिखरकोलनी निवासी आशिष गौतमको मोटरसाइकल चोरी भएको छ । बिहीबार आज बिहान करिब ११ बजेतिर आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको रा ७ प २३९६ नम्बरको कालो र रातो रंगको १५० सिसीको मोटरसाइकल हराएको आशिष गौतमले जानकारी दिए । गौतम सोही विद्यालयका शिक्षक हुन् । बाहिर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]