विदेशमा रहने नेपालीले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको बताए । त्यस्तै उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी […]

दाङको तुलसीपुरमा नमुना संसद : प्रतिपक्षको अवरोधपछि संसद बैठक स्थगित

दाङ । तुलसीपुरमा संचालित नमुना संसद बैठक स्थगित भएको छ । प्रतिपक्षको अवरोधका कारण शनिबार बसेको संसद बैठक स्थगित भएको हो । प्रतिपक्षी सांसदले संसदिय मर्यादा कायम गर, विपक्षलाई सम्मान गर जस्ता नारा लगाएपछि सभामुख सीमा न्यौपानले संसद बैठक स्थगित गरेकी हुन् । त्यस अवसरमा नमुना महिला सांसद डिलमाया नेपालीले संसदमा तुलसीपुर उपमहानरपालिका वडा नम्बर […]

राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरौँ – लमही नगर प्रमुख चौधरी

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उपभोक्ताले सहज रुपमा पानी पाउने गरि सेवा प्रवाह गर्न आग्रह गरेका छन् । निम्न वर्गका उपभोक्ताले पनि यस अमिलिया पम्पिङ खानेपानीको सुविधा पाउनु पर्छ भन्ने कुरालाई आत्मसात गरेर संस्था अगाडी बढ्नु पर्ने नगर प्रमुख चौधरीको भनाई छ । संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले […]

गढवामा भिटा परियोजना महिला उद्यमी समूहद्वारा अग्नि पीडितलाई नगद राहत हस्तान्तरण

दाङ । देउखुरीको गढवा गाउँपालिका भिटा परियोजनाद्वारा गठित विभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको अग्नि पीडितलाई शनिबार हस्तान्तरण गरिएको छ। भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै वडाबाट संकलन गरिएको सहयोग रकम ४५ हजार २ सय २५ रुपैयाँ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र वडा नम्बर […]

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष ३ दलको बैठक सुरु

काठमाडौं । सङ्क्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् । आजको बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् । बैठक […]

एक पालिका एक आधारभुत अस्पतालमा जटिलता- स्वास्थ्य मन्त्री खनाल

दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य  मन्त्री राजु खनालले केन्द्रले अध्ययन,अनुगमन नगरी एक पालिका एक आधारभुत अस्पताल अबधारणा  बनाउने निर्णय गरेपनि  कार्यान्वयनमा जटिलता  ल्याएको बताएका छन । उनले हचुवाकै भरमा ल्याइएको उक्त अबधारणा स्वास्थ क्षेत्रका लागि थप जटिल  बन्दै गएको बताए । सबै पालिकामा अस्पताल  बनाउने निणय भयो केन्द्रले भवन पनि बनायो तर भवन निर्माण कार्य सम्पन्न भयो । सेवा बिस्तार, अस्पतालका लागि […]

त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु,एक बेपत्ता

काठमाडौं । काठमाडौंबाट गोरखा जादै गरेको यात्रुवाहक ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा स्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालक सहित ६ […]

झुठ्ठा मुद्दाको सिकार हुँदै अस्ताएका खुमबहादुर प्रति चिन्ता-देउवा

दाङ । पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको बताएका छन । झुठ्ठा मुद्दाको सिकारमा परेर त्यसको निर्क्यौल हुन नपाउँदै खड्का अस्ताएको प्रती चिन्ता ब्यक्त गरे । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित स्व. खड्काको शालिक अनावरण गर्न शुक्रबार दाङ आएका देउवाले यस्तो बताएका हुन […]

गढवालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्छौ:अध्यक्ष पोख्रेल

दाङ । गढवा गाउँपालिकालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका छन् । गढवा गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताए । पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका लागि गढवा गाउँपालिकामा परियोजना सञ्चालन गरेको अध्यक्ष पोख्रेलले बताए । परियोजना मार्फत् बाख्रा पालक कृषकहरुलाई मध्येनजर गर्दै परम्परागत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]