
Srbpu
Rgp1
Sgr
Unsku
Pbu
Ggp
Rgp
pku
Lnp

Asm
Rgs
Vor
Bbbpu
Rgu
Ggd
Gst
Pvg
Tsm
Ksm
Wsp
Ssm
Sls
nsb
Sbs
Rsb
Hal
Bbu
Rgu

Pls
Bml
bbt
Syp
Rmb
sab
Abd
Jmb
Mks
Jmb
Rpp
Gsb
Ptm
दाङ । गढवा गाउँपालिकालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका छन् ।
गढवा गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताए । पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका लागि गढवा गाउँपालिकामा परियोजना सञ्चालन गरेको अध्यक्ष पोख्रेलले बताए ।
परियोजना मार्फत् बाख्रा पालक कृषकहरुलाई मध्येनजर गर्दै परम्परागत रुपमा बाख्रा पाल्दै आएको तर साना, होचा ठुलो नहुने कम तौलको हुने भएकोले त्यसलाई सुधार गर्दै नस्लसुधार गर्ने, हाडनाता, र बोकाको जातमा पनि अधिकांश बोका स्थानीय स्तरको भएकोले पालिकाले उन्नतजातको बोका खरिद गरी नस्लसुधारका लागि बोका वितरण कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।
नस्लसुधार हुने बित्तिकै खसी बोकाहरु तौल बढ्ने, सप्रिने भएकोले नस्लसुधार कार्यक्रम अन्तर्गत बोका वितरण कार्यक्रम गरिएको जानकारी दिए । आगामी बाख्रा पालक कृषकहरुसंग भए साना जातका खसीबोका सबै हटाई नयाँ उन्नत जातको बोकाभित्याउने बताए ।
गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिकाले गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा खसी बोकाको बजारीकरण कार्यक्रम एस अघि नै सुरु गरिसकेको छ।
शुक्रबार परियोजनाले २९ मुल तथा उपहार समुहहरुका कृषकहरुलाई बोका बितरण गरेको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयोगढवा गाउँपालिकालाई प्एट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताए । पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका लागि गढवा गाउँपालिकामा परियोजना सञ्चालन गरेको बताए ।
परियोजना मार्फत् बाख्रा पालक कृषकहरुलाई मध्येनजर गर्दै परम्परागत रुपमा बाख्रा पाल्दै आएको तर साना, होचा ठुलो नहुने कम तौलको हुने भएकोले त्यसलाई सुधार गर्दै नस्लसुधार गर्ने, हाडनाता, र बोकाको जातमा पनि अधिकांश बोका स्थानीय स्तरको भएकोले पालिकाले उन्नतजातको बोका खरिद गरी नस्लसुधारका लागि बोका वितरण कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।
त्यस्तै नस्लसुधार हुने बित्तिकै खसी बोकाहरु तौल बढ्ने, सप्रिने भएकोले नस्लसुधार कार्यक्रम अन्तर्गत बोका वितरण कार्यक्रम गरिएको जानकारी दिए । आगामी बाख्रा पालक कृषकहरुसंग भए साना जातका खसीबोका सबै हटाई नयाँ उन्नत जातको बोकाभित्याउने बताए ।
गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिकाले गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा खसी बोकाको बजारीकरण कार्यक्रम यस अघि नै सुरु गरिसकेको छ।
शुक्रबार परियोजनाले २९ मुल तथा उपहार समुहहरुका कृषकहरुलाई बोका बितरण गरेको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिए ।
ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भिटा परियोजना सञ्चालन भैरहेको छ ।
