राप्ती गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

दाङ । देउखुरी राप्ती गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले सुख्खा मौसम सुरु भएसँगै विपद जन्य विभिन्न प्रकृतिका घटनाहरु हुने हुदा त्यसबाट बच्न पालिका भित्र रहेका सम्पूर्ण सरोकारवाला निकायहरुलाई पूर्व तयारीमा जुटन आग्रह […]

गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले ल्यायो बिशेष छात्रबृति योजना

दाङ । गुरुकुल एकेडमी लमही र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने विद्यार्थीहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए । प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा […]

दाङको भाइरल रोडमा पानीको चरम समस्या,पानी खुवाउन माग गर्दै समितिमा तालाबन्दी

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा यतिबेला भाइरल रोड छ । जसमा अहिले पनि फोटो खिच्न जाने,घुम्न जानेहरुको भिडभाड नै हुन्छ । तर यही रोडको छेउँछाउँमा रहेको हापुर रमना, बसन्तपुरलगायतका टोलका सयौ घरधुरी यतिबेला काकाकुल अवस्थामा छन् । त्यस्तै हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ ले यस क्षेत्रमा पिउने पानीको […]

तुलसीपु उपमहानगरद्वारा चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बर्खास्त

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेको छ । शिक्षा ऐन विपरीत व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै महेन्द्र मावि तुलसीपुरका अरून लहरे,जनता मावि बिजौरीका हिमबहादुर डाँगी,मावि अश्वारका किरणबहादुर शाह र बालमितेरी मावि भोजपुरका अध्यक्ष शंकर खड्कालाई पदबाट बर्खास्त गरिएको उपहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । उनीहरू […]

राप्ती गापाका अध्यक्ष विष्ट र उपाध्यक्ष चाैधरीद्वारा त्रिवेणी गापाका भ्रमण टाेलीलाई स्वागत

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले राेल्पाकाे त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहितको भ्रमण टाेलीलाई साेमबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा स्वागत गरेका छन् । कृषि तथा पाेषण सम्बन्धि विषयमा पाल्पा र गुल्मी जिल्लाको विभिन्न स्थानकाे तीन दिने अवलोकन भ्रमण सकेर गृह जिल्ला राेल्पा फर्कदै गर्दा उनीहरुलाई पालिकामा स्वागत गरिएको हाे। साे अवसरमा […]

दाङमा अटेँरी गर्दै तिर्दैनन् राजस्व,देउखुरीका २ क्रसर उद्योग बन्द गर्ने निर्णय

दाङ । दाङ जिल्लामा सञ्चालित अधिकांस क्रसर तथा वासिङ उद्योगहरुले राजस्व नतिरेको खुलेको छ । अधिकांस उद्योगहरु कागजी प्रक्रियामा लथालिङ्ग अबस्थामा छन । जिल्ला अनुगमन समितिले देउखुरीमा अनुगमन गर्दा उद्योग सम्बन्धी ऐनको धज्जी उडाउँदै उद्योगले सरकारलाई नटेरेको पाईएको हो । २०७४ को स्थानिय तह लागू भएसँगै क्रसर उद्योगहरुलाई कम्पनी रजिस्ट्रारको कार्यालयबाट ईजाजत लिई आन्तरिक राजस्व […]

राप्ती गाउँपालिकामा मुक्त कमैया पुनस्थापना कार्यविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाकाे आयोजना तथा कमैया महिला जागरण समाज नेपालकाे सहकार्यमा मुक्त कमैया पुनस्थापना कार्यविधि सम्बन्धि सराेकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम साेमबार सम्पन्न भएको छ। कमैया महिला जागरण समाज नेपालकी केन्द्रीय अध्यक्ष बीरुणी थारुकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा कार्यक्रम […]

राजपुरको खाङ्ग्रा नाकाबाट एकीकृत सेवा ईकाइ सुरु,पटौलीमा वडा अध्यक्षको अटेरी

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ६ को खाङ्ग्रा नाकाबाट एकीकृत सेवा ईकाइ आइतबारदेखि सुरु भएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपती यादवको विशेष अतिथिमा भएको एकीकृत सेवा ईकाइ उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष […]

अहिलेसम्म विद्यालयहरुमा ८० प्रतिशत पाठ्यपुस्तक पुग्यो

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । गत चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए । त्यस्तै उनका अनुसार आजदेखि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]