तुलसीपुर उपमहानगरपालिकाद्वारा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच,५० जनालाई लठ्ठी प्रदान

दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई लठ्ठी उपहार दिएको छ । पालिकाको ३२ औँ स्थापना दिवस पारेर ५० जना जेष्ठ नागरिकलाई लठ्ठी प्रदान गरेको हो । नगरप्रमुुख टीकाराम खड्काले ज्येष्ठ नागरिकहरुलाई लठ्ठी उपहार प्रदान गरेका हुन् । त्यस्तै जेष्ठ नागरिकलाई हिड्डडेलल गर्न,आवतजावत गर्नका लागि सहज होस् भन्ने उद्देश्य राखेर लठ्ठी प्रदान […]

गढवा गाउँपालिकाद्वारा भैंसी पालक कृषकलाई वीउ राँगा वितरण

दाङ । देउखुरीको गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई बिहिवार एक कार्यक्रमको बिच उन्नत जातको वीउ राँगा वितरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा उन्नत जातको वीउ राँगा वितरण गरिएको बताए । गढवाका महिला दिदिबहिनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनको लागि पालिकाले सबै भन्दा ठुलो भिटा […]

सुमन केसी र अनु चौधरीले ल्याए यो मुटुको एउटै चाहा

काठमाडौं । गायिका अनु चौधरीसँगै सुमन केसीको स्वर रहेको गीत यो मुटुको एउटै चाहा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिक्रम केसीको शब्द,सुनिल रोकयाको संगीत रहेको गीतको एरेन्ज सुमन केसीले गरेका हुन् । भिडियोमा सचिन खड्का र दिपा शाहिको अभिनय रहेको छ । भिडिओमा दुई प्रेमी प्रेमीको बिचको माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको […]

इलाम क्षेत्र नम्बर २ का मतदाताको घरदैलोमा गगन : पहिचानको मुद्दा समाधान गर्ने विश्वास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम क्षेत्र नम्बर २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् । गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी […]

गोरक्षपत्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा भारतकाे जनकपुर प्रस्थान

दाङ । घोराही स्थित गोरक्षपात्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा बिहिबार बिहान भारतकाे जनकपुर प्रस्थान गरेकाे छ । गत चैत २३ गते दाङ घाेराहीकाे गाेरक्षपात्रदेब सिद्वरत्ननाथ मन्दिरबाट सुरू भएको देविपाटन महायात्रा बिहिबार दाङकाे काेईलाबासबाट भारत प्रस्थान गरेको हाे । बिहिबार र शुक्रबार भारतकाे जनकपुरमा रहेकाे सिद्वरत्ननाथ मठमा विश्राम हुने गरि यात्रा भारत प्रस्थान गरेकाे हाे ।नेपालको […]

प्रिय नयाँ वर्ष (कविता)

हरेक वर्ष नयाँ बनेर आउने कहिल्यै पुरानो बन्न नचाहने प्रिय नयाँ वर्ष…..! तिमी हरेकलाई खुसी अनि उमङ्ग लिएर आउनू प्रिय नयाँ वर्ष….! विगतमा तिमी कुनै कुरामा चुकेको भए…..! अनायास दु: ख दिएको भए प्रिय नयाँ वर्ष ……..! यसपालि कुनै कुरामा नचुक्नू सबैलाई अनुकूल बन्न त सक्दैनौ होला…! तर पनि प्रिय नयाँ वर्ष….! सच्चा बाटोमा डिड्न […]

आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै,सरकारद्वारा सार्वजनिक विदा

काठमाडौँ । आज देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुसीयालीमा इस्लाम समुदायले इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । त्यस्तै चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा […]

राप्तीका अध्यक्ष विष्टद्वारा आफूले प्राप्त गर्ने सेवा रकमबाट विपन्न परिवारलाई बाेका प्रदान

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई बाख्राकाे बीउ बाेका प्रदान गरेका छन् । पालिकाको वडा नम्बर १ खर्क निवासी अतिविपन्न कृष्णबहादुर राना मगरलाई उक्त बाेका प्रदान गरेका हुन् । अध्यक्ष विष्ट मंगलबार जनताहरुको समस्याहरु बुझ्न खर्क गाउँ पुगेका थिए । साेही बेला […]

सर्लाहीको बागमती नगरपालिकाका मेयर थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सर्लाही स्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घर/जग्गा खरिद,विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा/ऋणको साँवा व्याज तिरेको रकम,जीवन बीमा प्रिमियम […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]