हास्य कलाकार मीन बहादुर बुढा मगर (भेलु बाजेको)निधन

काठमाडौँ । प्युठानका भेलुबाजे भनेर चिनिने हास्य कलाकार मिन बहादुर बुढा मगरको मृत्यु भएको छ । बुढा मगरको बिहीबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् । त्यस्तै उनी सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण धेरै दर्शकद्वारा रुचाइएका व्यक्ति […]

गढवा होटल व्यवसायी संघद्वारा अग्नीपिडीतलाई आर्थिक सहयोग,सरकारसंग आवास माग

दाङ । राजपुर गाउँपालिकाको वडा नम्बर ७ स्थित हाडवास गाउँमा गत बैशाख १६ गते दिउँसो भएको भिषण आगलागिबाट पिडित परिवारले कन्तबिजोग भोगिरहेका छन् । आगालागिबाट २३ घर र गोठ समेत जलेर खरानी भएपछि पिडीतहरुको त्रिपाल र खुल्ला आकाश मुनि उनिहरुको वास रहेको छ । खानेपानीको पाईप जलेपछि पिडीतहरुलाई खानेपानीको समस्या भएको बताएका छन् भने हावाहुरीको […]

नेपाल पत्रकार महा संघ लुम्बिनी प्रदेशको साधारण सभा सम्पन्न

दाङ । पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन बुधबार भएको छ । पत्रकार महासंघको चौथो साधारण सभा तथा तेस्रो अधिबेशनको उत्घाट्न लुम्बिनी प्रदेश मुख्य मन्त्री जोख बहादुर महराले गर्नु भएको हो । मुख्य मन्त्रीका अनुसार हामीले जति जन्युद्धमा युद्ध लडेयौ उति तपाई पत्रकारहरुको भुमिका रहेको भन्ने भनाई राख्नु भएको छ । […]

लमहीमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सरसफाइ गरि मनाइयो

दाङ । देउखुरीको लमहीमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस बसपार्क सरसफाइ गरि मनाइएकोछ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इकाई लमहीको आयोजनामा बसपार्क वरपर सरसफाइ गरि कार्यक्रम सम्पन्न गरिएकोछ। सरसफाइ पछि सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीले सबै क्षेत्रका मजदुरहरुको सम्मान गर्नु पर्ने र समान काम तथा समान ज्यालाको ब्यबस्था गरिनु पर्ने […]

गढवाको थारु कुमाल बस्तिले स्वरुप बदल्दै

दाङ । लालपूर्जा नभएको ऐलानी बस्तिमा खरका झुपडिहरु, कत्तिबेला आगोले गाउँ नै सखाप पार्छ भन्ने त्रासै–त्रासमा माटोका भाँडाहरु बनाएर दैनिक गुजारा गर्ने नागरिकहरु । दिनभर माटाका भाँडा बनाएर उत्पादनले बजार नपाएपछि विहान–साँझ खाने छाक टार्न समेत धौसास्ती । दर्दनाक र कहालिलाग्दो बस्तिका वासिन्दाहरुको अवस्था केहि संघसंस्था र सरकारका निकायहरुको ध्यानाकर्षणले बस्तिको रुप पुरै फेरिएको स्थानीयहरु […]

नेकपा एमाले जिल्ला कमिटी दाङद्वारा राजपुर हाडबासका अग्नि पीडितलाई राहत प्रदान

दाङ । नेकपा एमाले जिल्ला कमिटी दाङले सोमबार राजपुर-७ हाडबासका अग्नि पीडितलाई राहत प्रदान गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा बैशाख १६ गते जंगलबाट आएको आगोले २४ घर र १० गोठ गरि कुल ३४ घर,गोठ जलेर नष्ट भएपछि हाडबासका अग्नि पीडितहरु पालमुनि रात कटाई रहेका छन् । त्यस्तै अग्नि पीडितहरुको घाउमा […]

गाउँपालिकाको तालिम पाएपछि,टेलर व्यवसायमा होम्मिए गढवा-५ का महिला

दाङ । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन् । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार भन्ने नाराका साथ गढवा गाउँपालिका उद्यम विकास शाखाले गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कटाई सिलाई थप तालिम […]

अबको शिक्षा प्रविधिमैत्री हुनु पर्छ-लमही नगर प्रमुख चौधरी

दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अबको शिक्षा प्रविधिमैत्री र सीपमूलक हुनु पर्ने बताएका छन् । सोमबार लमही नगरपालिका -७ बनघुस्रीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले शिक्षासंगै प्राविधिक ज्ञान हुनु अहिलेको आवश्यकता हो, यो कुरालाई सबैले बुझ्न जरुरी छ, जो संग प्राविधिक ज्ञान र सीप छ उसैको माग बढी हुन्छ”- […]

गढवाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल

दाङ । देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका सरोकारवालाहरुसंगको बृहत छलफल गरी मस्यौदा निर्माण गरिने शिक्षा शाखाले जनाएको छ । पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि सोमबार गढवा गाउँपालिकाको सभाहलमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]