राप्ती-४ मा पशुलाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण,४ सय बाख्राको उपचार

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मा भेडा,बाख्रालाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण गरिएको छ। राप्ती गाउँपालिका वडा नम्बर ४ काे आर्थिक वर्ष २०८०/०८१ काे करिब चार लाख रुपैयाँ लागतमा तीनवटा डिपिङ ट्याङ्की निर्माण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीले जानकारी दिए । किसानहरूकाे भेडा बाख्रा लगायत अन्य पशु […]

बाँके प्रहरीद्वारा भन्सार छली भित्र्याइएको एक लाख तेह्र हजार बढीको समान पक्राउ

बाँके । बाँके प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएको मालसमानहरु पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा,मोबाईलको कभर सहित अन्दाजी एक लाख,तेह्र हजार,सात सय मुल्य बराबरको अबैध मालसामानहरु प्रहरीले बरामद गरेको हो । त्यस्तै उक्त अबैध रुपमा पक्राउ गरिएको मालसामनालाई […]

गुरुकुल एकेडेमी घोराहीको प्लस टु व्यवस्थापन संकाय संयोजकमा अधिकारी नियुक्त

दाङ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु व्यवस्थापन संयोजकमा राजन अधिकारी नियुक्त भएका छन् । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले जानकारी दिए । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको व्यवस्थापन संकायलाई उच्च व्यवस्थापन गुणस्तरका साथ संचालन […]

सरकारले वित्तीय समानीकरण अनुदान कटौती निर्णय उल्ट्याउँदै

काठमाडौं । संघीय सरकारले कानुन नै बनाएर प्रदेश र स्थानीय तहको अधिकार खोसेको देखिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को विनियोजन ऐनमा नै प्रदेश र स्थानीय तहलाई सरकारले प्रदान गर्नुपर्ने समानीकरण लगायत अनुदान रकम संघीय सरकारले तजबिजीमा कटौती गर्न सक्ने व्यवस्था गरिएको देखिएको हो । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण […]

मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहीँ आउँदो शनिवार मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम […]

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा बहालवाला इन्सपेक्टर शिवाकोटी पक्राउ

काठमाडौं । बालिकालाई यौन दुर्व्यवहारको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका छन् । एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान […]

नेपालमा प्रतिबन्ध टिकटकलाई फुकुवा गर्न टिकटकद्वारा पुनः सरकारलाई पत्र पठायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालमा बन्द रहेको सामाजिक सञ्जाल टिकटकलाई यथाशीघ्र फुकुवा गरिदिन आग्रह गर्दै पत्र पठाएको छ । टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले एक पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डमार्फत् पुनः नेपाल सरकारको ध्यानाकर्षण गराएको हो। टिकटक साउथ एसियाले सञ्चार तथा सूचना प्रविधी मन्त्री र गृह मन्त्रीलाई समेत […]

भक्तपुर प्रहरीद्वारा स्रोत नखुलेको ६९ लाख नगदसहित ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । भक्तपुर प्रहरीले चार जना चिनियाँ नागरिकलाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्पनजिक साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सीबाट उनीहरूलाई पक्राउ गरेको हो । बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकी जाँच गर्ने क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार नगदसहित ४ चिनियाँ […]

राप्ती गाउँपालिकामा विश्व वातावरण दिवसको अवसरमा अठार सय बढी वृक्षारोपण

दाङ । विश्व वातावरण दिवसको अवसरमा देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा अठार सय बढी वृक्षारोपण गरिएको छ । राप्ती गाउँपालिकाकाे आयोजना तथा सव डिभिजन वन कार्यालय गढवाको सहयोगमा राप्ती नदीकाे तटिय क्षेत्रमा रहेको करिब २ हेक्टर सार्वजनिक जग्गामा बिरुवा रोपण गरिएको हो। मौवा,जामुन,सिसाै,खयर,बकाइनाे,काेईरालाे सित्तलचिनी, गुल्मोहर,निलमर लगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको गाउँपालिकाका वन प्राविधिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]