
Ggp
pku
Rgp
Rgp1
Srbpu
Lnp
Pbu
Unsku
Sgr

Wsp
Tsm
Pvg
Vor
Sbs
Rgu
nsb
Gst
Bbbpu
Bbu
Asm
Sls
Ssm
Rgu
Rgs
Ggd
Hal
Ksm
Rsb

Ptm
sab
Rpp
Pls
Bml
Jmb
bbt
Rmb
Gsb
Syp
Mks
Jmb
Abd
काठमाडौं । भक्तपुर प्रहरीले चार जना चिनियाँ नागरिकलाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्पनजिक साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकी जाँच गर्ने क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार नगदसहित ४ चिनियाँ पक्राउ परेका हुन् । अहिले उनीहरूई थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, भक्तपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । ती चारै जना चिनियाँ काठमाडौँमा बस्दै आएको पाइएको छ ।
पक्राउ पर्नेहरुमा ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ सियालिन, २४ वर्षीय क्युओ होरान र ३६ वर्षीय देना लियु रहेका छन् ।
