एबिसी संचारको नाममा विभिन्न जिल्लामा जारी भएका सम्पूर्ण प्रेस कार्डहरु रद्द

काठमाडौं । विगत केही महिनादेखि एबिसी सञ्चारकाे मान्छे हुँ भन्दै विभिन्न जिल्लाहरुमा गएर विभिन्न व्यक्तिहरुसंग रकम माग्ने घटनाहरु बारम्बार हुँदै आइरहेका हुनाले एबिसी सञ्चार केन्द्रीय कार्यालय काठमाडौंकाे गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अवाञ्छित घटनाहरु हुन नपाउन् भन्ने उद्देश्यले एबिसी सञ्चार मिडिया प्रालिको सञ्चालक समितिको २०८१ साल ज्येष्ठ २५ गते शुक्रबार दिउँसो बसेकाे बैठकले आगामी […]

बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिकमा तेक्वान्दो खेलको शुभारम्भ

दाङ । बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिक सेकेन्डरी स्कुल लमहीमा तेक्वान्दो खेलको शुक्रबारदेखि शुभारम्भ भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोडिङ्ग स्कुलमा इसिए अन्तरगत तेक्वान्दो खेलको शुभारम्भ भएको हो । उक्त खेलको स्कुलका प्रधानाध्यापक भु-माण्डप केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । खेलद्वारा बालबालिकाको […]

दाङमा श्रीमती परपुरूषसँग आपत्तीजनक अवस्थामा भेटेपछि श्रीमानद्वारा हत्या

दाङ । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीको हत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार शालिकराम मिसनबाट फर्केर घर […]

घोराही-१५ मा आत्मरक्षा तालीम सुरु,विकासनगर टोलको काम सराहनीय छ:वडाध्यक्ष पाण्डे

दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ मा बालबालिकाहरुका लागि आयोजना गरिएको २ दिने आत्मरक्षा तालिम शुक्रबारदेखि सुरु भएको छ । घोराही १५ नमूना कपासि टोलमा रहेको सुर्योदय युवा क्लवको आयोजनामा भएको आत्मरक्षा कार्यक्रमको उद्धाटन घोराही उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले गरेका हुन् । आत्मरक्षा कार्यक्रमको उद्धाटन गर्दै कार्यक्रमको प्रमुख […]

लमही नगरपालिकाद्वारा विपत प्रतिकार्यका लागि सरोकारवाला निकायसंग छलफल

दाङ । यस वर्षको मनसुन यहीँ जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

बागमती प्रदेशद्वारा आगामी आर्थिक वर्षका लागि ६० अर्ब हाराहारीको बजेट ल्याइदै

मकवानपुर । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम […]

राप्तीमा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ। गाउँपालिकाकाे विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे । पालिकाले किसानहरुलाई व्यवसायिक बाख्रा पालन तर्फ अग्रसर गराउने उदेश्यले तालिमको आयोजना गरेको हाे। तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्य र पशु प्राविधिक कमल पुन […]

लमही कुलमोहरमा १७ लाख बढीको सहयोगमा बेथेल मण्डली भवनकाे उद्घाटन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, कुलमाेहरमा बेथेल मण्डलीकाे पक्की भवन बिहीबार उद्घाटन गरिएकाे छ । मण्डलीका संस्थापक स्वर्गीय पास्टर जमानसिंह घर्तीकी जिवनसंगीनी वयोवृद्ध दिलमाया घर्तीले एक समारोहका बीच ब्यानर खोलेर उक्त मण्डलीकाे उद्घाटन गरेकी हुन् । चर्चका विश्वासी तथा अन्य संघसंस्थाहरूकाे सहयाेगमा १७ लाख ७० हजार ८ सय ९४ नगद रकम र […]

कृष्ण नगरपालिकामा मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानले नागरिक लाभान्वित

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतनमूलक कर्यक्रम अभियानलाई तिब्रता दिदै आएको छ। नगर क्षेत्रका प्रत्येक वडाका जन समुदायलाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवाहरुलाई तालिमका मध्यमद्वारा सचेत गराउदै समुदायका व्यक्ति हरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ । बढ्दो दीर्घ कालीन नसर्ने रोगबाट बच्नका लागि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]