
Unsku
Pbu
Sgr
Srbpu
Rgp1
Ggp
pku
Lnp
Rgp
दाङ । विश्व वातावरण दिवसको दिन प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले बुधबार आज दिवसको अवसरमा लमही अस्पताल परिसर भित्र पिपल,धुपी,असोक प्रजातिका १० भन्दा बढी बिरुवा लगाएको हो । यस्तै विद्यालयले अस्पताल परिसर भित्र र लमही कोइलाबास रोडमा समेत सरसफाइ गरेको छ । विद्यालयको कक्षा ७,८,९ मा […]
काठमाडौं । नेपाल सरकारले मौजुदा प्रेस काउन्सिल ऐनलाई खारेज गर्ने गरी नयाँ ऐन बनाउन संसदमा मिडिया काउन्सिल ऐन २०८० दर्ता गरेको छ । २०२७ सालमा विधिवत रुपमा स्थापना गरेको प्रेस काउन्सिल नेपाल २०४८ सालमा जारी ऐन अन्तर्गत चलिरहेको छ । यद्यपि यो ऐनका केही दफा विभिन्न समयमा संशोधन भने हुँदै आएको थियो । राष्ट्रिय आमसञ्चार […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराका सहकारी पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । त्यस्तै उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई […]
पर्सा । पर्सा प्रहरीले २६ लाख बराबरको औषधी कपडा तथा मोबाइलका पार्टसहरु र लत्ताकपडा पक्राउ गरेको छ । प्रहरीलाई प्राप्त भएको विशेष सूचनाको आधारमा खटिएको प्रहरी एक टोलीले निम्न मालसामान तथा चिजबस्तुहरू अन्दाजी मुल्य छबीस लाख आठ हजार चार सय,नवे नब्बे बराबरको मोबाईलका पार्टसहरु बरामद गरेको हो । प्रहरीका अनुसार निम्न सामानहरु खाद्यान्न,औषधी,खुद्रा तथा विभिन्न […]
दाङ । दाङ जिल्लाको ६ स्थानीय तहमा मंगलबारदेखि पोलियो विरुद्धको आइपिभि खोप अभियान सुरु भएको छ । वि.सं २०७३ बैशाखदेखि २०७५ साल असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको हाे । जिल्लामा दाेस्राे चरणको खाेप अभियान अन्तर्गत जेठ २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका,लमही नगरपालिका, बङ्गलाचुली,राप्ती,गढवा र राजपुर गाउँपालिकामा खोप अभियान शुरु […]
दाङ । देउखुरीको शिवसवरी धाम धार्मिक केन्द्रले आफ्नो ११ औं जन्मोत्सव भव्य साथ सोमबार एक कार्यक्रम गरि मनाएको छ ।लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–५ पहरूवामा रहेको सो धामले जन्मोत्सवका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा पुगेर २५ हजार ८ सय ४५ रूपैयाँ बराबरको चामल, दाल, नुन, तेल, आलु, सरफ, […]
काठमाडौँ । गोदावरी नगरपालिकाका मेयर,उपमेयर र चार प्रशासकीय अधिकृतसहित ९ जना एकपटक निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार स्थानीय तहमा भएको भ्रष्टाचार मध्येको ठुलो बिगो र एउटै नगरपालिकाका मेयर, उपमेयर सहित पाँच वर्षमा जिम्मेवारी पाएका सबै प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर गरेको हो । आयोगले विशेष अदालतमा सोमबार १ अर्ब ४ करोड […]
दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले चौथो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् । मुख्यमन्त्री महराले सोमबार कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । केसी माओवादी केन्द्रबाट निर्वाचन प्रत्येक्ष सांसद हुन् । […]
काठमाडौं । फेसबुक र व्हाट्सएप मार्फत कुरा गरेर लाखौँ ठग्ने दाङका एक युवक पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंकाे मित्रनगर बस्ने २१ वर्षिय वीरबल घर्ती मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । घर्तीले ३ जना पीडितबाट १६ लाख ६२ हजार रकम ठगेको पाइएको छ […]