
Sgr
Rgp1
Lnp
Srbpu
Unsku
Ggp
pku
Pbu
Rgp
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ। राप्ती गाउँपालिकाकाे समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे सहयोगमा साे सामाग्री प्रदान गरिएको हाे । केन्द्रले गत बैशाख ६ गते राप्ती गाउँपालिकामा सञ्चालन गरेको शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी नि:शुल्क घुम्ती शिविरमा कृतिम […]
दाङ । हिन्दू विद्यापीठ नेपाल र बालशान्ति गृह घोराही ७ पर्सा दाङले एक कार्यक्रमको आयोजना गरी विदेशी क्षिक्षकलाई बिदाई गरेको छ । विद्यालयले चेक रिपब्लीकबाट केही समयको लागी अध्यापन गर्न आएकी स्वयम सेवक शिक्षीका गेबृएला होर्ताेवालाइ प्रमाणपत्र,मायाँको चिनो सहीत विदाई गरेको हो । बालशान्ति गृहका प्रमुख भोलानाथ योगीको सभापतित्व तथा शिक्षीका होर्ताेवाका पिता ज्डेनेक होर्तको […]
दाङ । तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थीहरु गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिए । त्यस्तै बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए । गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि […]
काठमाडौं । अख्तियारले खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको छ । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको हो । अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा […]
बाँके । तालिम प्राप्त कुकुरद्वारा नेपाल-भारतको सिमाना जमुनाहामा लागू औषध चेकजाँच कार्य भएको छ । लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान-२०८१” अन्तर्गत मंगलबार बाँके जिल्लाको मुख्य सिमाना जमुनाह नाकामा नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागू औषधलाई अनुसन्धान कार्य गरिएको हो । उक्त कार्यमा तालिम प्राप्त कुकुरहरुद्वारा नेपाल- भारत आवतजावत गर्ने मानिसहरु तथा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पालिका अन्तरगतका सामुदायिक बिद्यालयहरुमा निशुल्क शिक्षा लागू गरेको छ । कार्यपालिका बैठकबाटै बिद्यार्थीबाट कुनैपनि शुल्क नलिने भन्दै निर्णय गरेको छ । तर पालिकाको निर्णयलाई धज्जी उडाउँदै माध्यमिक बिद्यालय राजपुर-७ सिक्टाले बिद्यार्थीबाट मनपरी शुल्क उठाउने गरेको तथ्य फेला परेको छ ।बिद्यार्थीहरुबाट ६ हजार सम्म रकम असुल्ने गरेको पाईएको छ । बिद्यालयका […]
कपिलवस्तु । कपिलवस्तुको शडुलामाईमा बस र पिकअप ठोक्किँदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा बस र पिक अप भ्यान एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको हो । काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.२ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम साेमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नं.२ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे। राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा […]
काठमाडौं । यस वर्ष राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । सोमबार परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने […]