राप्तीमा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न :२४ सै घण्टा जनशक्तिको व्यस्थापन गरिने

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले प्राकृतिक विपतको सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यस्थापन गर्ने भएको छ । शनिबार बसेको गाउँपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मनसुन अवधिभर डोजर लगायत अन्य आवश्यक सवारीसाधन, कर्मचारी र खोज उद्धारका सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । त्यसैगरी वर्षायाममा फैलन सक्ने […]

घामको रापले जल्यो,धर्तीको यो छाल,गर्मी(कविता)

घामको रापले जल्यो, धर्तीको यो छाल । सङ्घर्षको ज्वाला बन्छ, बाँच्नै पर्ने हाल।। पानीको अभावमा, प्यासले जिउ पिरोल्छ । गर्मीको कडा रापले, मनलाई झन् पोल्छ।। ओठ सुक्छ प्यासले, आँखा बन्छन् निराश । हावाले नि साथ दिएन, उडाउँदै त्यो रेट्छ पिठास।। वृक्षले पनि हार मानि, छायाँ दिन्छ्न् थाकेर । पातहरू जलेर, खस्छ्न् भूमि बिछ्याएर।। पशुहरू नि […]

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य,प्रति लिटर १६५ मा झर्‍यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । त्यस्तै मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल […]

ब्यवसायीहरुलाई सम्मान गर्नुपर्छ: प्रजिअ सुवेदी

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले ब्यवसायीहरु राज्यका अनमोल स्रोत भएकोले सम्मान गर्न सिक्नुपर्ने बताएका छन् । आन्तरीक राजश्व कार्यालय तुलसीपुरको आयोजना तथा देउखुरी उद्योग बाणिज्य संघको समन्वय सहकार्यमा शनिवार देउखुरीको लमहीमा आयोजना गरिएको राजश्व चुहावट नियन्त्रण तथा करदाता शिक्षा सचेतना कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै ब्यवसायीहरु गौमाता हुन […]

राप्ती गाउँपालिकाद्वारा मकै पोल्ने तालिमसँगै प्रविधि हस्तान्तरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले व्यावसाय गर्न चाहाने व्यक्तिहरुलाई मकै पोल्ने र मकैकाे चटपट बनाउने तालिम सँगै प्रविधि हस्तान्तरण गरेको छ । गाउँपालिकाले साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम अन्तर्गत साे तालिम सँगै प्रविधि हस्तान्तरण गरेको हाे । राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा […]

घोराहीमा लेनिन स्मृति शतवार्षिकीको भेला सम्पन्न

दाङ । वर्ष २०२४ लाई लेनिन स्मृतिको शताब्दी वर्षका रूपमा मनाउन जनस्तरबाट गठित अभियान “लेनिन स्मृति शतवार्षिकी”को दाङ संयोजन समिति गठन गर्ने उद्देश्यले राखिएको भेला शनिबार घोराहीमा सम्पन्न भएको छ। त्यस्तै लेनिन स्मृतिको शताब्दी कार्यक्रममा वक्ताहरुले लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्ति,त्यसपश्चात् स्थापित समाजवादी व्यवस्था, क्षेत्रमा गरिएका ऐतिहासिक काम र आजको नेपालको आन्दोलनका चुनौतीहरुबारे विस्तृत चर्चा […]

ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्छ : गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् । सो क्रममा उनले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो […]

राप्तीमा दुई दिने विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा दुई दिने विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुकाे लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हाे। त्यस्तै साे अवसरमा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले बालबालिकाहरूको पोषण स्वास्थ्यमा सुधार गर्न विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको महत्वपूर्ण […]

संस्कृत विश्वविद्यालयका शिक्षक हटाउन थालिएको विरोधमा विद्यार्थीहरु आन्दोलित

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक अभाव भैरहेका बेला राजनितीक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनु पर्ने चिकित्सा शिक्षा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]