दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक बस्नेतको मृत्यु

दाङ । दाङको घोराहीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक बस्नेतको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ मछाही बस्ने कुलबहादुर बस्नेत रहेका छन् । बस्नेतलाई घोराही -१० को फन पार्कमा २ प ५०८५ नम्बरको टिप्परले उनी सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो […]

राप्तीकाे विकट गाउँ करङ्गेकाेटमा स्वास्थ्य इकाई स्थापना र नि:शुल्क शिविर सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ काे विकट पहाडी गाउँका स्थानीय बासिन्दालाई गाउँमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले करङ्गेकाेटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य इकाई स्थापना गरिएपछि स्थानीय बासिन्दाले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् । सामान्य टाउको दुख्दा पनि यहाँका बासिन्दाले घण्टाैकाे पैदल बाटो हिडेर सिसहनियाँ स्वास्थ चाैकी […]

युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर,अध्यक्षमा पुन:बस्नेत सर्वसम्मत चयन

दाङ । युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले कार्यसमिति हेरफेर गरेको हो । कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरू निष्कृय भएपछि कार्यसमितिलाई क्रियाशील बनाउन समिति हेरफेर गरिएको हो । जस अनुसार माइकल बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा अर्जुनकुमार बस्नेत,झलकसिंह रसायली, कोषाध्यक्षमा […]

दाङमा करेन्ट लागेर ५० वर्षीय ओलीको मृत्यु

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट भएर दायाँ हातमा […]

गोरखा उमावि घोराहीका उत्सव कक्षा १२ को नतिजामा देशकै उत्कृष्ट

दाङ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गोरखा उमावि घोराहीका उत्सव घिमिरे देशकै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छन् । गत बैशाख १४ गते भएको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा उत्सवले ३.९६ जिपिए प्राप्त गरी देशकै उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीले दावी गरेका छन् । घोराही उपमहानगरपालिका […]

ललितपुरमा थप दुई जना व्यक्तिलाई हैजा पुष्टि,देशभर सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

काठमाडौँ । ललितपुरमा थप दुई जना व्यक्तिलाई हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा […]

देउखुरी पब्लिक सेकेन्डरी स्कुलमा नेपाली साहित्य विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोर्डिङ स्कुलमा नेपाली साहित्य विषय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक भूमाण्डप केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देउखुरी क्षेत्रका साहित्यकारहरु निम बहादुर थापा, छबिलाल कोपिला,गुरु प्रसाद कुमाल (बुलबुल)लागायत व्यक्तिहरुको उपस्थिति रहेकोे थियो । अतिरिक्त क्रियाकलाप समितिका सदस्य हेमन्त […]

लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । त्यस्तै कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी,लुम्बिनी,कर्णाली […]

गोरखा मावि तुलसीपुर व्यवस्थापन संकाय तर्फ दाङ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल

दाङ । तुलसीपुरमा रहेको गोरखा सेकेन्डरी स्कुलले कक्षा १२ को परीक्षामा व्यवस्थापन संकाय तर्फ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर, कक्षा १२ मा अध्ययनरत कोमल केसीले ३.८५ जीपीए […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]