
Gsbus
dsbus
Amb
Jsbus
Pbu
Gsl
Bksbus5
syysr
Ratbs
Ddhbs
Csbus
Ssbus
Rbs
Nssbus7
gms
Syees

Tsm
Wsp
Rsb
Bbu
Ggd
Vor
nsb
Bbbpu
Gst
Ksm
Sbs
Pvg
Asm
Hal
Rgu
Rgs
Sls
Rgu
Ssm

Abd
Rmb
bbt
Mks
Ptm
Pls
Jmb
Bml
Rpp
Gsb
sab
Jmb
Syp
दाङ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गोरखा उमावि घोराहीका उत्सव घिमिरे देशकै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छन् ।
गत बैशाख १४ गते भएको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा उत्सवले ३.९६ जिपिए प्राप्त गरी देशकै उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीले दावी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी उत्सव पढाइमा कक्षा १२ सम्मै सधै प्रथम भएको प्रधानाध्यापक घर्तीले बताए । उत्सव एसइइमा पनि जिल्ला प्रथम भएका थिए ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले ब्यवस्थापन संकायमा जिल्ला उत्कृष्ट नतिजा ल्याएको विद्यालयले दाबी गरेको छ । ब्यवस्थापन संकाय प्रमुख डम्बर डाँगीका अनुसार गोरखा तुलसीपुरबाट कोमल केसी ३.८५ जीपीए ल्याएर जिल्ला प्रथम भएका छन् । यो सहित विद्यालयले लगातार तीन वर्षसम्म जिल्ला प्रथम हुन सफल भएको उनको दाबी रहेको छ ।
