बागलुङमा पहिरोले पुर्दा ज्यान गुमाउनेको संख्या ८ पुग्यो

बागलुङ । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु […]

आज लुम्बिनी सहित अन्य प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज […]

देउखुरीको लमहीबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

दाङ । लमहीबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर,गढवा गाउँपालिका– ६ कोइलावासका ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारत उत्तरप्रदेश बलारामपुर जिल्ला तुलसीपुर ग्राम पञ्चायत बालापुर स्थायी घर भई लमही–५ आदर्शटोलमा डेरा गरी बस्ने वर्ष २२ […]

देशभर बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १ सय ५४ जनाको मृत्यु

काठमाडौँ । गत जेठ २८ गतेदेखि अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीका अनुसार बाढी,पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, […]

स्वास्थ्य मन्त्रालयद्वारा डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण

काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो । गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको […]

राप्ती गाउँपालिकाकाे वर्षे अधिवेशन सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन सम्पन्न भएको छ। आइतबार दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशनकाे पाँचौं बैठक सकिए सँगै साे अधिवेशनकाे सम्पन्न भएको हाे । गत असार ३ गतेदेखि सुरुवात भएको अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ काे वार्षिक बजेट सँगै विभिन्न विधेयक तथा समितिहरुकाे प्रतिवेदन पारित गरेकाे गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले […]

नेपाल तरुणदल दाङ क्षेत्र नम्बर १ ले बृहत तरुण प्रशिक्षण गर्ने

दाङ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति किरण बिक्रम शाहको सभापतित्वमा बसेको बैठकले बिभिन्न कार्ययोजना सहित बैठक सम्पन्न गरेको हो । शाहको अध्यक्षतामा बसेको बैठकले भदौको पहिलो साता बृहत […]

सरकारले विद्युत प्राधिकरणका दुई सञ्चालक आचार्य र पुनलाई हटायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले पदमुक्त गरेको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै […]

कर्णाली प्रदेशमा काङ्ग्रेसका ४ जना मन्त्रीले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेशको सरकारमा नेपाली काङ्ग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा काङ्ग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै काङ्ग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह,सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]