
Djs
pku
Pbu
Rgp
cjs
Gfs
Lnp
Rgp1
Unsku
Ggp
sbs
Srbpu
Pes
Sgr

Ggd
Vor
Asm
Ssm
Sbs
Rgu
Pvg
Bbu
Ksm
Rgu
nsb
Sls
Bbbpu
Rgs
Rsb
Gst
Wsp
Tsm
Hal

Jmb
Syp
Rpp
sab
Ptm
bbt
Pls
Gsb
Mks
Abd
Jmb
Bml
Rmb
काठमाडौँ । ललितपुरमा थप दुई जना व्यक्तिलाई हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जना व्यक्तिमा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । पानीमा दिशाजन्य पदार्थको मिश्रण हुँदा मानिसमा हैजा देखिने गर्दछ । निर्मलीकरण गरेको पानी मात्रै पिउन विज्ञहरूको सुझाव दिएका छन् ।
