
Csbg-7
Gsbg-3
Jsbg-7
Pbu
ksbl-7
Rksr-7
jsbr-3
Gsbr-6
Msbg-2
Usbl-7
दाङ । राप्ती अञ्चलकै पहिलो नयाँ पाइला पुनःस्थापना केन्द्रमा लागूपदार्थ दुर्वेसनीका उपचाररत युवाहरुले आफ्नो दिदीबहिनीको हातबाट रक्षासूत्र (डोरी) बाधेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हाडिमे स्थित केन्दमा उपचाररत ३८ जना युवाहरुले सोमबार रक्षाबन्धनका अवसरमा आफ्ना दिदिबहिनीसंग केन्द्रमा भेटेर रक्षबन्धन (डोरी) बाधेका हुन् । त्यस्तै रक्षाबन्धनको अवसरमा रक्षासूत्र बाँध्नाले दाजुभाई तथा दिदीबहिनीको सम्बन्धमा […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सहायक निरिक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा एमाले लमही नगर कमिटीका सचिव भानु जोशीकी श्रीमती तथा नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका अध्यक्ष हेमकुमार जिसीकी बहिनी ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली व्यक्त […]
बझाङ । बुंगल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो । त्यस्तै स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा आज बिहान चारै जनाको शव पुरिएको अवस्थामा […]
दाङ । देउखुरीकाे राजपुर गाउँपालिकामा पर्ने सोमाईथान मन्दिर एक महत्वपूर्ण धार्मिक स्थल हो। यसको इतिहासमा धार्मिक,सांस्कृतिक र स्थानीय समुदायका विभिन्न कथा र विश्वासहरु जोडिएका छन्। राजपुरको २ नं वडामा पर्ने बेला गाँउदेखि डेढ किलोमिटर पश्चिममा राजपुरकाे वडा नं २ र ३ काे सिमाना छुट्याउने सोमाईथान खोला बाटो छेउमै सोमाईथान देवीको मन्दिर रहेको छ। यो मन्दिर […]
जाजरकोट । नलगाड नगरपालिका वडा नम्बर २ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा नलगाड नपा –२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार रहेका छन् । उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको नलगाड नगरपालिकाका प्रमुख […]
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर भव्य साथ मनाइँदै छ । त्यस्तै शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने,डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानअध्यापक विष्णु खत्रिलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्ष्टिकरण सोधेको छ । पदच्युत प्रअ खत्रिले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा प्रमुख लगायत लाई कर्मचारिलाई तथानाम गालिगलाेज गर्ने,पदभार गर्दा निमित प्रअलाई कुर्चि वाट लतार्ने लगायतका घटनामा खत्रिकाे संलग्नता देखिएकाे विषयमा […]
काठमाडौं । प्रहरीले जुवातास खेलेको आरोपमा ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ परेका ९ जना नै भारतीय नागरिक रहेको खुलेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु ३६ वर्षीय मन्टु भुक्ता, ३९ वर्षीय सुशान्त करामाती,३७ वर्षीय राजकुमार घोरही,३९ […]
दाङ । यहीँ भदौं १ गतेका दिन केहि आधिकारिक अनलाइन मिडियामा प्रकाशित “घोराहीमा टिप्परको ठक्करबाट घाइते जिसीको मृत्यु” शिर्षकको समाचारमा त्रूटि भेटिएकाले क्षमायाचनासहित हटाएका छौं । त्यस्तै आगामि दिनमा यस्ता सूचनामा थप सजग हुने प्रतिवदता व्यक्त गर्दै घाईते शक्तिसिंह जिसी,उनका परिवार,पाठक वर्ग र सुचनाका स्रोतसँग समेत क्षमा माग्दछौँ । घाईते घोराही उपमहानगरपालिका वडा नम्बर १५ […]