
gms
Jsbus
Gsbus
Bksbus5
Ratbs
Nssbus7
Csbus
dsbus
Pbu
Gsl
Rbs
Ddhbs
Amb
Ssbus

Sbs
Ksm
nsb
Wsp
Ggd
Vor
Pvg
Gst
Bbu
Ssm
Rgu
Rsb
Bbbpu
Rgu
Sls
Asm
Tsm
Hal
Rgs

Bml
Pls
Abd
Ptm
sab
Syp
bbt
Jmb
Gsb
Jmb
Rpp
Rmb
Mks
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठक आगामी भदौ ९, १० र ११ गते बस्नेगरी बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए । केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेण्डा तय भएको महासचिव भुसालको भनाइ छ ।
त्यस्तै सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको जनाएको छ ।
