राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पालिकाको उपचुनावमा भाग लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी हुने स्थानीय तह पालिकाको उपचुनावमा भाग लिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पालिकाको उपचुनावमा भाग लिने बताए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले रास्वपाले पालिकाको उपचुनावमा भाग लिने बताउएका हुन् […]

सरकारले डाक्टर महावीर पुनलाई दियो अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक डाक्टर महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर मदन उपाध्याय र केन्द्रका अध्यक्ष […]

राप्ती गाउँपालिकाको ३ नम्बर वडामा सप्ताह व्यापी सरसफाई कार्यक्रम सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ ले बुधबारदेखि सप्ताह व्यापी सरसफाई कार्यक्रम सुरु गरेको छ । वडामा सफा र सुन्दर वडा बनाउनका लागि ३ नम्बर वडा कार्यालय र प्रहरी चाैकी मसुरियाको संयुक्त पहलमा सरसफाइ अभियान सुरु गरिएको हो । वडा अध्यक्ष उमेश अधिकारीको अगुवाइमा आज पहिलो दिन पुर्व-पश्चिम राजमार्गको दायाँबायाँ रहेका झाडी तथा […]

राजपुर-७,मावि सिक्टाका शिक्षक बिष्णु खत्रीलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण

दाङ । राजपुरको माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका,पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियोे । पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै बुधबार आज पुनः पालिकाले […]

नगर प्रमुख चौधरीले आफ्नो घर भत्काएर शुरु गरे लमही-कोइलाबास फराकिलो अभियान

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही-कोइलाबास सडकलाई फराकिलो बनाउने अभियानको शुरु गरेका छन् । बुधबार आज बिहान प्रहरी प्रशासनलाई साक्षी राखेर उक्त सडक खण्डमा रहेको आफ्नो घरमा डोजर लगाएर सडक फराकिलो अभियानको थालनी गरेका हुन् । ‘यो संकेत हो, ३५ दिने सूचना समेत प्रकाशित भैसकेको छ, मैले मेरो घर भत्काउछु भनेर […]

दाङमा इनार सफा गर्ने क्रम निसासिएर गम्भीर घाइते भएका दुईजनाको मृत्यु

दाङ । तुलसीपुरमा इनार सफा गर्ने क्रम फसेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका समय मृत्यु भएको छ । इनारमा फसेर घाइते अबस्थामा रहेका उनीहरु दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका […]

भरतपुर अस्पतालमा उपचाररत एक महिला मृत्यु,लापरबाही भएको आफन्तको आरोप

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका वडा नम्बर ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालकि मृत्यु भएको हाे । मंगलबार अस्पतालमा बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । त्यस्तै आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ […]

राजपुर गाउँपालिकाले गालीगलौच गरेको भन्दै शिक्षक खत्रीको विरुद्ध साइबरमा उजुरी

दाङ । सामाजिक संजालमा गाली गलौच गरेको भन्दै मावि सिक्टाका शिक्षक बिष्णु खत्रीको नाममा साइबर ब्युरोमा उजुरी परेको छ । राजपुर गाउँपालिका वडा नम्बर-७ सिक्टामा रहेको माध्यामिक विद्यालयको राहत शिक्षकको रुपमा कार्यरत बिष्णु खत्रीलाई आवश्यक कारवाहीको माग गर्दै राजपुर गाउँपालिकाले साइबर ब्यूरोमा उजुरी गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर-७ मावि सिक्टाका पदच्युत भएका प्रधानाध्यापक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]