
Csbg-7
ksbl-7
Gsbg-3
Jsbg-7
Pbu
Msbg-2
Usbl-7
Gsbr-6
jsbr-3
Rksr-7
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले बताएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बस्नेतले बताए । बैठकमा बस्नेतले भने– ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो […]
काठमाडौँ । आज बिहान तनहुँमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि नेपाल सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र […]
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष रहेको छ । त्यस्तै विशेष अदालतले पुस ११ मा गरेको फैसलामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । विशेष […]
काठमाडौं । भारतीय बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराको मर्स्याङ्दी नदीमा खसेको छ । आज पोखरादेखि, काठमाडौंका लागि छुटेको उक्त बसमा ४० जना यात्रुहरु रहेको प्रहरीले जनाएको छ । त्यस्तै तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी रहेकोे र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको […]
काठमाडौँ । देशभर वर्षायामसंगै अहिले मनसुनी वायुको प्रभाव चलि रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै […]
दाङ । देउखुरीमा बोलेरो डबल क्याप र मोटरसाइकल एकापसमा ठोक्किदा २ जना घाइते भएका छन् । बिहिवार आज बेलुका ५ः३५ बजेको समयमा लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–४ मौरीघाटमा तुलसीपुरबाट बुटबल तर्फ जाँदै गरेको लु २ च ४७५० नम्बरको पेन्ट लोड गरेको बोलेरो डबल क्याप र बाटो क्रस गरिरहेको रा.४ प. ५३४८ नम्बरको मोटरसाइकल एक […]
टोपेन्द्र खनाल / सृष्टिका पाँच तत्त्व पृथ्वी, जल, वायु र आकाशको प्रतिनिधित्व गर्ने कान्छी,साईली,माझी,चोरी र बुढी साथमै रहेका यी पाँच औंलाको एकदिन आँफुलाई महान ठान्नको लागि झगडा परेछ र महान ठान्नुको दावी समेत प्रस्तुत भएछ । को महान भन्ने निष्कर्ष निस्कन नसकेपछी विवाद सल्टाउनका लागि गणेश भगवान समक्ष पुगेछ्न । आँफुलाई महान ठान्नुको तर्क क्रमशः […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा (देउवा) बिहीबार आज भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जय शङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् । मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले […]
दाङ । सशस्त्र द्वन्दको क्रममा भएका पीडित परिवारहरुको लुम्बिनी प्रदेश स्तरिय भेला दाङको लमहीमा सम्पन्न भएको छ । भेलाले “भुईतहका पीडितहरुको आवाज: पीडित केन्द्रित संक्रमणकालिन न्याय ” को लागि पाँच बुँदे लमही घोषणा पत्र जारी गरेको हो । त्यस्तै द्वन्दपीडित अगुवाहरुको लुम्बिनी प्रदेश स्तरिय भेलाद्वारा जारी घोषणा पत्रमा टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा […]