
Gsbr-6
ksbl-7
Jsbg-7
Csbg-7
Gsbg-3
Pbu
jsbr-3
Usbl-7
Msbg-2
Rksr-7
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लगेको छ । जहाजले आज मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी छिन् । पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रेस संयोजकमा पत्रकार दशरथ घिमिरे नियुत्त भएका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ निवासी घिमिरे करिब १५ वर्षदेखि पत्रकारीतामा रहेर युगबोध राष्ट्रिय दैनिक,देश सञ्चार,नेपाल टेलिभिजन लगायत विभिन्न मिडियामा कार्यरत रहेका छन् भने ‘हाम्रो लुम्बिनी न्युज डटकम’ अनलाइन पत्रीकाका सम्पादक समेत हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवाले आर्थिक वर्ष २०८१ को हिउँदमा खानी तथा खनिज पदार्थ संरक्षण महोत्सव आयोजना गर्ने भएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकको कार्यालय लमहीमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य राधेश्याम गुप्ताले यसवर्षको सार्वजनिक महोत्सव कार्यक्रम कुन विषयमा आयोजना हुदै छ ? भनि राखेको जिज्ञासामा राजपुर गापा वडा […]
काठमाडौं । दाङ जिल्लाको समग्र आर्थिक एवं भौतिक विकाशको माग लिएर दाङ जिल्लाका जनप्रतिनिधिहरु र प्रधानमन्त्रीबीच शनीवार प्रधानमन्त्री निवाश वालुवाटारमा बृहत छलफल भएको छ । प्रधानमन्त्रीसंग जनप्रतिनिधिहरुको भेटघाटको समन्वय नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ का सांसद दिपक गिरी र एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए । प्रधानमन्त्रीसंग यी विषयमा करीव आधाघण्टा गम्भीर छलफल भएको […]
दाङ । पाैष्टिक आहार छनाैट तथा स्वास्थ पाक विधि प्रर्दशनी कार्यक्रम शुक्रबार राप्ती गाउँपालिका वडा नं.७ अर्नाहनपुरमा सम्पन्न भएको छ। मेलमिलाप कृषक समुहको आयोजना एवम् नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोग र राप्ती गाउँपालिका दाङकाे समन्वयमा उक्त कार्यक्रममा सम्पन्न भएको हाे। समुहकी अध्यक्ष सावित्रा चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा र नामसालिङ […]
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर – २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा परेर घाइते भएका यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् । शुक्रबार बिहान भएको बस दुर्घटनाबाट घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकन(लिसा) मा देशकै तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय सरकार संस्थागत क्षमता मुल्यांकन नतिजामा राप्ती गाउँपालिकाले ८६.७६५ अंक सहित तेस्रो बनेको हो । त्यस्तै पहिलो हुन पालिकाले ८७.७६, दोस्रो हुने पालिकाको ८७.२५ अंक प्राप्त गरेका छन् । जनप्रतिनिधि र कर्मचारीको […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता लागु गरेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरिएको हो । सरकारले स्वनियमनको रणनीति बनाएको हो । त्यसका लागी आचारसंहिता लागु गरेको छ । प्रदेश राजधानी बाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको पूर्वस्वीकृति […]
काठमाडौं । वैदेशिक रोजगारी पठाउने नाममा ठगी धन्दा गर्ने कैलालीका एक युवक काठमाण्डौंबाट पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर -९ मसुरिया घर भएका ३० वर्षीय इश्वरप्रसाद ढकाल विहिबार काठमाण्डौंबाट पक्राउ परेका हुन् । उनी काठमाण्डौं स्थित बुढानिगलकण्ड नगरपालिका वडा नम्बर –५ मण्डिखाटारमा बस्दै आएका थिए । त्यस्तै पक्राउ परेका इश्वरीप्रसादले एक जना पीडितबाट […]