
jms
gms
Sys
Ssbus
Ppu
smb
Gsbus

Dps
cks
bmj
kbs
Ln7
Ln2
Usb
Gsb
Ln8
Ln3
Hl1
Gg5
Sbs
Asm
Gg1
Ln9
bml
Rys
Ln1
Ssb

Snk
Jpb
Sml
Gg2
Jab
Sab
Gjl
Rgu
Rss
Bpb
Gg3
ptl
Nps
Gg4
Sbs
Gg6
Ksb
काठमाडौं । पोखराबाट काठमाडौं जादै गरेको यूपी ५३ एफटी ७६२३ ७६२३ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी मस्र्याङ्दी नदीमा दुर्घटना भएको छ । उक्त दुर्घटनाबाट १४ जनाको शव निकालिएको छ,भने दुर्घटना स्थलबाट अहिलेसम्म १६ जना घाइतेहरुको उद्धार भएको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू आज बिहानै काठमाडौँतिर लागेका थिए । उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ । अहिले पनि उद्धार कार्य जारी रहेकोे प्रहरीले जनाएको छ ।
