
Ggp
Srbpu
Rgp
Rgp1
Djs
Pes
Unsku
Pbu
Gfs
Sgr
Lnp
cjs
sbs
pku

Rgu
Wsp
Hal
Rgu
Pvg
Ksm
Vor
Bbbpu
Gst
nsb
Sls
Tsm
Sbs
Ggd
Asm
Ssm
Bbu
Rgs
Rsb

Jmb
Ptm
Gsb
Pls
Rpp
Mks
Abd
Bml
sab
Rmb
Syp
bbt
Jmb
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा (देउवा) बिहीबार आज भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् ।
गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जय शङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् । मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पनि भेट गरेका थिए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् ।
त्यस्तै मोदीसँगको भेटका क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उनलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा निम्तापत्र हस्तान्तरण गरेको डा. राणाले जानकारी दिइन् ।
