गढवा खानेपानीको १६ औं साधारण सभा सम्पन्न

दाङ । देउखुरीको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १६ औं बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृस्णराज पाण्डेयको अध्यक्षता र गढवा गाउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा ५ का अध्यक्ष लेख बहादुर थपा,गढवा उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मधा न्यौपाने, डिभिजन खानेपानी कार्यालय दाङका सव-इन्जिनियर […]

सिराहाको विभिन्न स्थानबाट ब्राउन सुगरसहित ४ जना युवाहरु पक्राउ

सिराहा । सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका वडा नम्बर ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान २३ बाट १६ ग्राम ५ मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत […]

भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औं साधारणसभा

दाङ । घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३औं साधारणसभा तथा नवौ अधिवेशन आज शनिबार घोराहीमा शुरु भएको छ । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष शंकर गौतमको सभापतित्व एवं खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले उपभोक्ता मैत्री कार्यक्रम गरेर […]

लमहीमा रास्वपा लुम्बिनी प्रदेशको समानुपातिक सांसद उम्मेदवारसँग छलफल सुरु

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारसँग छलफल कार्यक्रम शनिबार लमहीमा सुरु भएको छ । रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा उम्मेदवारहरुसँग छलफल प्रक्रिया अघि बढाइएको हो । प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरुको छलफलमा सहभागिता रहेको छ । लुम्बिनी प्रदेशबाट समानुपातिक सांसद […]

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य स्वीकार्य हुँदैन:अध्यक्ष शर्मा

दाङ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कार्य अस्वीकार्य हुने बताएकी छन्।नेपाल पत्रकार महासंघ दाङको ३३ औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष शर्माले कुनै न कुनै बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको उल्लेख गरिन । यस्ता गतिविधिहरूलाई पत्रकार महासंघले स्वीकार नगर्ने उनको स्पष्ट धारणा थियो । […]

लमहीको सुनचाँदी पसलमा गोली चलाउने अभियुक्त केसी सार्वजनिक

दाङ । गत मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर–४,काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसीलाई जिल्ला प्रहरी कार्यालय,दाङले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । केसीलाई शुक्रबार बिहान ७ बजे राजपुर- १ मारुनी खोलास्थित जंगलमा लुकिछिपी […]

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग गर्दै मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

काठमाडौं । धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड दुई लेनमा मात्र निर्माण हुने तयारीप्रति आपत्ति जनाउँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, धानखोला–लमही सडक चार लेन विस्तार संघर्ष समिति […]

कृष्णसेन इच्छुकको शालिकमा अभियान्ता भण्डारीद्वारा नयाँ राष्ट्रिय झण्डा प्रतिस्थापन

दाङ । देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक स्थित जेन्जी चोकमा रहेको प्रगतिशील साहित्यकार तथा जनकविका रुपमा चिनिने कृष्णसेन ‘इच्छुक’को शालिकमा फहराइएको नेपालको राष्ट्रिय झण्डा बिहीबार फेरिएको छ। लामो समयदेखि प्रयोगमा रहेको पुरानो तथा जीर्ण अवस्थामा पुगेको झण्डा हटाएर नयाँ झण्डा प्रतिस्थापन गरिएको हो । गढवा गाउँपालिका निवासी युवा अभियन्ता सन्देश भण्डारी क्षेत्रीको सक्रिय पहलमा उक्त […]

गढवाका किसानलाई भिटा परियोजनाअन्तर्गत पशु आहारा मेसिन र च्याप कटर वितरण

दाङ । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार पशु आहारा दाना बनाउने मेसिन तथा घाँस काट्ने च्याप कटर वितरण गरिएको छ । बिहीबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भैँसीपालक तथा पशुपालक किसानहरूलाई कृषि औजारहरु वितरण गरिएको हो। परियोजना अन्तर्गत गठन भएका पाँचवटा समूहलाई शतप्रतिशत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]