पानीकाे गुणस्तर परिक्षण गरेर मात्रै खुवाउने ग्यारेन्टी सरकारले गर्छ:मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले याेजना निर्माण गरेकाे बताएका छन् । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताएका हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइ संस्थाकाे रजत […]

प्यूठान ऐरावतीका अल्पसंख्यकसंग प्रहरी,वृक्षरोपण कार्यक्रम सम्पन्न

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा अल्पसंख्यकसंग प्रहरी वृक्षरोपण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर ५ सिन्दुरेडाँडा स्थित सामुदायिक भवनको परिसरमा प्रहरी कर्मचारी, गन्धर्व समुदायका स्थानीयवासी लगायतको उपस्थितीमा गिठ्ठी प्रजातिको ३० वटा बिरुवा रोपण गरिएको हो । त्यस्तै उक्त कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले गन्धर्व समुदायको […]

बागलुङमा भएको गाडी दुर्घटनाबाट गाउँपालिकाका उपाध्यक्ष सहित ३ जनाको मृत्यु

काठमाडौं । आज बिहान बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । शुक्रबार आज बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको हो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार […]

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी १५ लाख बढी ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा,अस्ट्रेलिया, दुबई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका हुन् । त्यस्तै पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका–१ नयाँ गाउँ […]

बागलुङको भुङ्खानीमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

कास्की । बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो । भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ […]

चलचित्र रावायण दर्शकको चाहाना बमोजिम बनेको छ : अभिनेता शाह

दाङ । अभिनेता पल शाहले चलचित्र रावायण दर्शकको चाहना बमोजिम बनेको बताएका छन् । बुधबार चलचित्रको प्रचार प्रसारकालागि दाङ आएका नायक पल शाहसंग चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रम बोल्दै अभिनेता पल शाहले आफूले चलचित्रमा धेरै मिहेनत गरी काम गरेको बताए । उनले दर्शकको चाहाना बमोजिमको चलचित्र रावायण भएको समेत जानकारी दिए […]

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले अवैध लागूऔषध सहित १४ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने शुक्लाफाँटा नगरपालिका-१ बन्साह घर भएका २० वर्षीय सन्तोष बिष्ट समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ […]

स्काई साइकिलले गढवाको कोइलाबासमा पर्यटन आकर्षण बढ्दै

दाङ । राप्ती अञ्चलकै पुरानो नाका दाङको कोईलाबासमा पर्यटनको आकर्षण बढ्न थालेको पाइएको छ । गत २०८० को जेठ १० देखि कोईलाबासमा स्काई साईकिलीङ् उद्घाटन भएपश्चात् कोईलाबासमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्न थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकिले बताए ।गत अबको गढवा गाउँपालिका वडा नम्बर ८ को ३० […]

राप्तीमा बजार अनुगमन:अधिकांश अखाद्य बस्तु फेला,झण्डै ३ लाख जरिवाना संकलन

दाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले मंगलवार र बुधवार गरी २ दिन राप्ती गाउँपालिका क्षेत्रको बजार अनुगमन गरेको छ । राप्ती गाउँपालिका, ईलाका प्रशासन कार्यालय लमही र खाद्य प्रविधि तथा गुणनियन्त्रक डिभिजन कार्यालय तुलसीपुर दाङको समन्वयमा राप्ती गाउँपालिकाको वडा नम्बर १, २,४, ५, ६ र ८ नम्बर वडाका बजार क्षेत्रको अनुगमन गरिएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]