संविधान दिवस जनस्तरबाट भब्य रुपमा मनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको आह्वान

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका हुन् । सुशासन,सामाजिक न्याय र समृद्धिको […]

नेपालगन्ज ट्राफिकद्वारा नजिकिँदै गरेको पर्वमा हुने दुर्घटना न्यूनीकरण गर्न चेकजाँच तीव्र पार्दै

बाँके । नेपालगन्ज सहरमा दुर्घटना हुन नदिन ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले मापसे चेकजाँच,सवारी चेकजाँच,यात्रु क्षमता चेकजाँच लगायतमा विशेष ध्यान दिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका ट्राफिक प्रमुख कमल खड्काले जानकारी दिएका छन् । दुर्घटना सँगसँगै विभिन्न चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ सुरु […]

अखिल (छैंठौ) कोे १७ औं जिल्ला सम्मेलन आगामी असाेज ३ गते हुने

दाङ । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन यहि असोज ३ गते हुने भएको छ । सम्मेलन राप्ती गाउँपालिकाकोे भालुबाङमा हुने भएको छ । ” वैज्ञानिक तथा रोजगार मुलक शिक्षा आजको अभियान, संघीयता,भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सत्रौं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ असाेज ३ गते […]

नेपाल मगर शिक्षक संघ दाङकाे जिल्ला तदर्थ समिति गठन

दाङ । नेपाल मगर शिक्षक संघ दाङ जिल्लाको प्रथम भेला शनिबार राप्ती गाउँपालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य लेखत बहादुर राना मगरको अध्यक्षता एवं नेपाल मगर संघका केन्द्रीय सदस्य भिम प्रकाश पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्णबहादुर बुढा मगरकाे अध्यक्षतामा दुई महिला सदस्य पछि थप गर्ने गरि पन्ध्र सदस्य […]

तेल बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालक र सह-चालक बेपत्ता,खोजी कार्य जारी

काठमाडौं । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूली नदीमा खसेको छ । ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर –२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । त्यस्तै अहिले ट्रकका चालक र सह-चालकको खोजी कार्य भइरहेको […]

अपाङ्ग मानबअधिकार मञ्च,नुवाकाेटकाे नवाैं वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट । अपाङ्ग मानबअधिकार मञ्च,नुवाकाेटकाे नवाैं वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष ओमबहादुर घिमिरेकाे सभाध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नुवाकाेट (नेफिन नुवाकाेट) का अध्यक्ष तथा नेफिन बागमती प्रदेश समितिका सचिवालय सदस्य साथै गैरसरकारी संस्था नेपाल जिल्ला शाखा नुवाकाेटका पूर्ब सह-सचिब एवं निमित सचिब तथा कार्यक्रम संयाेजक साथै […]

ईप्रका भालुबाङद्वारा समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

दाङ । ईलाका प्रहरी कार्यालय भालुबाङले समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रम शनिबार राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न गरेको छ । कार्यालयका प्रमुख अमर माझीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले जनप्रतिनिधि र प्रहरीहरु काम गर्छु भनेर टोल बस्तीहरुमा आएका छन् भने उनिहरुलाई सबैले सहयोग गर्नुपर्ने बताएका […]

कानुनी अड्चन सरकारले फुकाउछ,विद्युतीय सवारी साधन चलाउनुसः मुख्यमन्त्री आचार्य

वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजिकरण गर्ने भएकाले […]

नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशित

काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका आज प्रकाशित भएको छ । शनिबार आज महासंघको केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो । प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता,असोज ४ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]