
Pbu
Usbl-7
Rksr-7
Csbg-7
Gsbg-3
Jsbg-7
Gsbr-6
ksbl-7
jsbr-3
Msbg-2
दाङ । मानव वेचविखन र ओसार पसारको रोकथाम तथा नियन्त्रणमा कृयाशिल संस्था शान्ती पुर्नस्थापना गृह कोईलाबासले एक बर्षमा २८ जना महिला तथा वालवालीकाहरुको उद्धार गरि पारिवारीक पुर्नमिलन गराउन सफल भएको पाईएको छ भने ७ सय ३१ जना महिला तथा वालवालिकाहरुलाई वर्डर क्षेत्रबाट मानव वेचविखन तथा ओसार पसार सम्बन्धमा सचेतना तथा मनोसामाजिक परामर्श प्रदान गरेको पाइएको […]
दाङ । चैतन्य पाठशाला राप्ती उपत्यकाले विश्व आत्महत्या रोकथाम दिवस २०८१ को अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरि मंगलबार सम्पन्न गरेको छ ।कार्यक्रम अन्तर्गत सिसहनिया, राप्ती गाउँपालिका कार्यालय प्राङ्गण र भालुवाङ पुलचोकमा सडक नाटक प्रदर्शन गरिएको थियो । सडक नाटक कक्षा ५ ,६, ७ र ९ का विद्यार्थीले गरेका थिए। यस कार्यक्रमले आत्महत्याको रोकथामका लागि […]
दाङ । लागुऔषध ब्राउनसुगर सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्र रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिका वडा नम्बर -५,रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय २० […]
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित मंगलबार कार्यालय परिसरबाट रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित […]
दाङ । नेपाली काङ्ग्रेस निकट थारु संघको वडा समिति धमाधम गठन गरिँदै छ । देशैभर थारु संघको वडा,नगर, क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रिय समिति गठन गर्ने निर्णय अनुरुप दाङ क्षेत्र नम्बर १ मा पनि धमाधम समिति गठन गरिदैँ छ । लमही नगरपालिका अन्तरगतका वडाहरुमा वडा समिति गठन गर्ने र क्रमश नगर,क्षेत्र,जिल्ला गठन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )एकीकृत समाजबादी छोडेर स्वतन्त्र बसेका नेताहरूले ‘नेकपा बामपन्थी केन्द्र’ नामको नयाँ पार्टी घोषणा गरेका छन् । सोमवार दाङको भालुबाङमा एक कार्यक्रमको आयोजना गरेर दल घोषणा गरिएको । नयाँ पार्टीमा ५१ सदस्यीय कार्यसमिति रहेकोे छ । पार्टी संयोजकमा राजकुमार कक्षपती,अध्यक्ष मुकुन्द राज रोका र महासचिबमा अर्जुन अधिकारी रहेका छन् । […]
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन् । अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्विकार्दै उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । ‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा […]
काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका थिए । मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हालेका […]
काठमाडौं । पछिल्लो समय सरुवा भएपछि पनि कर्मचारीहरु तोकिएको ठाउँमा नजाने समस्या बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै रमाना नलिएका कर्मचारीको खोजी थालेको छ । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मातहतका अधिकारीहरुलाई रमाना नलिएका सबै कर्मचारीको विवरण तयार गरेर छिटो रमाना लिने वातावरण बनाउन निर्देशन दिएका छन् । त्यस्तै अहिले सरुवापछि उपसचिव र सहसचिवहरु […]