
Jsbg-7
Gsbr-6
Pbu
jsbr-3
Usbl-7
Gsbg-3
Rksr-7
ksbl-7
Msbg-2
Csbg-7
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेकाे कपिल आराेग्य मन्दिर कपिल धामकाे अवलाेकन गरेका छन् । महर्षी कपिलकाे पावन तपाेभूमिकाे रुपमा रहेकाे बाणगंगा नगरपालिका वडा नम्बर -९ मा अवस्थित कपिल धामकाे आइतबार अवलाेकन गरेका हुन् । याे धामलाइ प्रदेशकाे गाैरवकाे आयाेजनाकाे रुपमा अगाडि बढाउन सरकारले ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।कपिल […]
दाङ । अविरल वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परि ९९ सय जनाएको मृत्यु भएको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र […]
दाङ । देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ । लमही नगरपालिका–५ निवासी सम्भावना विक, गढवा गाउँपालिका–२ निवासी खुसी विश्वकर्मा र लमही नगरपालिका–६ निवासी रजिना चौधरी जिके क्वीन समुह मार्फत सिजन दुईको फाइनल राउण्डमा प्रवेश गर्नु भएको हो । एपिवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा डान्स च्यापिम्यन […]
दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको साधारणसभा तथा सातौ अधिवेशन शनिबार भालुवाङमा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभा उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले विदेश जाने युवाहरुलाई स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने वातावरण […]
काठमाडौँ । पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परेर आज साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता, […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर र राजपुर गाउँपालिका वडा नम्बर २ बेला जोड्ने बाटो वर्षाले अबरुद्ध भएपछि,पालिकाको डोजर लगाएर सुचारु गरिएको छ । लगातार परेको अविरल वर्षाका कारण अबरुद्ध भएको बाटोलाई राजपुर गाउँपालिकाको डोजर प्रयोग गरेर बाढीद्वारा अबरुद्ध भएको बाटोलाई सुचारु गरिएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए ।हस्नापुर […]
काठमाडौँ । निरन्तर परेको अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । यस्तै ११ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बिहीबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्मको अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका […]
दाङ । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एन काे संयाेजन तथा लायन्स क्लब अफ गढवाकाे आयाेजनामा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ ।गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका ३२ जना विद्यार्थीकाे सहभागिता भएकाे प्रतियाेगितामा दिपगंगा बाेर्डिङ स्कुलकि निशा चाैधरि प्रथम भएकि छन् । प्रतियाेगितामा शुभतारा बाेर्डिङ स्कुलका मनिश चाैधरी दाेस्राे तथा बालकल्याण आधारभुत विद्यालयलकि पुर्णिमा चाैधरीले […]
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम […]