देउखुरीमा ढकहेर संस्कृतिको डकुमेण्ट्रि बनाईदै

दाङ । थारु कल्याणकारिणी सभाले क्षेत्र नम्बर १ देउखुरीले थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको ढकहेर संस्कृति संरक्षण गर्न दस्तावेजिकरणको अभियान सुरु गरेको छ ।नेपाल अधिराज्यमै थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको यो संस्कृतिको संरक्षण गरि पुस्तान्तरण गर्न आवश्यक रहेको हुँदा यसलाई दस्तावेजिकरण गर्ने अभियानको थालनी दाङको गढवाबाट सुरुवात गरिएको थारु बुद्धिजिवी राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए […]

मातृ शोकमा परेका बस्नेतको घरमा युनियनको शोकसभा

बाँके । मातृ शोकमा परेका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देबेन्द्र बस्नेतको घरमा पुगेर नेपाल प्रेस युनियनले शोक सभा गरेको छ । युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता र केन्द्रीय अध्यक्ष शिब लम्सालको प्रमुख आथित्यमा शोकसभा भएको हो । केन्द्रीय अध्यक्ष लम्सालले आमाको निधनवाट केन्द्रीय सदस्य बस्नेत र उनको परिवारमाथि बर्जपात परेपनि धैर्यधारण गर्न आग्रह […]

राप्तीमा पशु स्वास्थ्यकर्मी विष्टले बाख्रा र भैंसीको नि:शुल्क उपचार गरी जन्म दिन मनाए

दाङ । पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले आफ्नो ४३ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर – ५ प्रगतिनगर सिसहनियाँ निवासी विष्टले आफ्नै वडाको लठ्ठहवा र पहरुवाका ३ जना पशुपालक किसानको घरमा पुगेर बाख्रा र भैंसीको उपचार गरेर आफ्नो जन्म दिन मनाएका हुन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा […]

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप हुदै,ट्रफी र जर्सी सार्वजनिक

रुपन्देही । रुपन्देहीको देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ हुने भएको छ । देवदह- ५ मा रहेको बुद्ध समुदाय युवा क्लवले यहि असोज १७ गते देखि उक्त प्रतियोगिता शुरु गर्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल पानबारी खेल मैदानमा हुने आयोजकले जनाएको छ ।सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध समुदाय युवा क्लवले ट्रफी र जर्सी पनि […]

अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हद अमान्य भन्दै तोडफोड

काठमाडौं । आज अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ । अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । राष्ट्र, राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । सोमबार आज माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ […]

राष्ट्रिय विपद जोखिम न्यूनीकरणद्वारा क्षतिको विवरण सङ्कलन गर्न टास्कफोर्स गठन गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपदका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न टास्कफोर्स बनाउने निर्णय गरेको छ । त्यस्तै टास्कफोर्स गठन गरेर १५ दिनभित्र क्षतिको विवरण सङ्कलन गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । यस्तै गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धित मन्त्रालयले अघि […]

सुशासन कायम गर्न`शिर निहुँरिन दिने छैन,छाति चाैडा हुनेगरी काम गर्नेछु´मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न प्रदेश सकार निर्मम भएर अघि बढ्न खाेजेकाे बताएका छन् । पूर्व बिशिस्ट व्यक्तिकाे सुविधा खारेजीदेखि मुख्यमन्त्री तथा मन्त्रीहरुलाइ आचारसंहिता लागू गरेर जनतामा बढ्दै गएकाे निरासालाई आशामा बदल्नेगरी निर्मम निर्णयहरु गरेर अघि बढेकाे स्पष्ट पारेका हुन् ।सुपा देउराली मन्दिर निर्माण तथा व्यवस्थापन […]

नेकपा माओवादी केन्द्र एसिया संगठनद्वारा बाढी पीडितलाई ५ लाख आर्थिक सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढी,पहिरो पीडितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्माले आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको पनि उपस्थिति रहेको थियो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]