
Jsbg-7
Gsbg-3
ksbl-7
jsbr-3
Gsbr-6
Rksr-7
Usbl-7
Pbu
Msbg-2
Csbg-7
दाङ । लुम्बिनी प्रदेशका अत्याधिक विरामी चाप हुने अस्पताहरुमा ई–टिकेटिङ,टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गरिने भएको छ । आर्थिक बर्ष २०८०\०८१ को स्वास्थ्य कार्याक्रमहरुको बार्षिक समिक्षा गर्दै जारी गरिएको १५ बुदे घोषणापत्रमा अत्याधिक बिरामी चाप हुने अस्पतालहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गर्ने विषय समेटिएको हो । स्वास्थ्य कार्यक्रमको बार्षिक […]
दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुलको आयोजनामा मैत्रीपूर्ण दशै मिलन भलिबल प्रतियोगिता कार्यक्रम हुने भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलमा बुधबार बसेको खेलकुद प्रतियोगिता कार्यक्रम तयारी बैठकमा आयोजक सहित ७ टिमले भलिबल प्रतियोगिता कार्यक्रममा भाग लिने भएका छन् । बिहीबार बिहान ११:०० बजेदेखि स्कुलको प्राङ्गणमा संचालन हुन लागेको उक्त […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले एक लाख रुपैयाँमा धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही ५०/५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराध सम्बन्धी […]
धनगढी । कैलालीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर –१८ एफगाउँबाट एक र घोडाघोडी नगरपालिका–१ सुखडबाट एक जना गरि दुई जना पक्राउ परेका हुन। घोडाघोडी नगरपालिका वडा नम्बर –१ सुखड बजारबाट ४० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका २५ वर्षीय मीनबहादुर बुढा मगर पक्राउ परेका छन । […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरामा रहेको नरदेवि माबिमा पुर्व विद्यार्थी बन्दना शाहको सहजीकरणमा ७ लाख बढिको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । मावि तेघरामा लामो समय अध्ययन गर्नु भएकी बन्दना शाहले विद्यालयका वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासमा सघाउ पुराउने उद्देश्यले सौभाग्य शाह फाउन्डेसन मार्फत विद्यालयमा ७ लाख बराबरको शैक्षिक सामग्री सहयोग […]
दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे २ महिनामा विपदजन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद जन्य घटनाका पीडितहरुलाई चुस्त रुपमा राहत वितरण गर्दै आएको छ । प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुर्नस्थापनाको लागि […]
दाङ । जवरजस्ती करणी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर –२ महदेवा निवासी २५ बर्षिय अनिल विश्वकर्मालाई जवरजस्ती करणी गरेकाे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै विश्वकर्माले १६ वर्षीय बालिकालाई आफ्नै घरमा बोलाई ललाई फकाई गरेर करणी गरेको आराेप लागेको छ ।अहिले उनलाई ईलाका […]
दाङ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा नेपालीहरुको महान चाड वडा दसैंको अवसरमा आज लमही-५ देउपुर स्थित गोरक्षरत्ननाथ तथा दुर्गा मन्दिर परिसर सरसफाइ गरिएकोछ । गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्र, हरियाली बचत तथा ॠण सहकारी संस्था,गौमुखी बचत तथा ॠण सहकारी लगायतका संघ संस्थाहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । नेपालीहरुको महान चाड वडा दसैंको […]
दाङ । गढवा स्वास्थ्य चौकीले सोमवार एक कार्यक्रमका विच स्वास्थ्य संस्थाको आब २०८०÷०८१ को सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । स्वास्थ्य संस्थाले बर्षभरी प्रदान गरेका सेवा सुविधा, सेवाको गुणस्तरीयता, भौतिक तथा प्रशासनीक अवस्था, महत्वपूर्ण उपलब्धि, बार्षिक आय–ब्यय तथा समस्या र चुनौतिका बिषयमा संचार माध्यमको सहजीकरणमा सामाजिक लेखा परिक्षण गरिएको स्वास्थ्य संस्थाका प्रमुख सुर्य नारायण […]