
Gsbr-6
Jsbg-7
Csbg-7
ksbl-7
Usbl-7
Pbu
Msbg-2
jsbr-3
Gsbg-3
Rksr-7
काठमाडौं । प्रेस काउन्सिल नेपालले तीन अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्दै ४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस गरेको छ । “आचार संहिता बमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने तीनवटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छ,” प्रेस काउन्सिलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । प्रेस काउन्सिलले सञ्चारमाध्यममा सम्प्रेषित समाचारहरू पत्रकार आचारसंहिता विपरीत भएको भनी प्राप्त हुने […]
दाङ । घोराही उपमहानगरपालिका १७ गुलरिया दाङमा रहेको संस्कार गृहको सोमबार आज उद्घाटन गरिएको छ । शिव-पार्वती तथा राधाकृष्ण,मन्दिर संस्कार गृह निर्माण उपभोक्ता समितिको आयोजनामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । समितिका सभापति शरद कुमार शर्माको अध्यक्षता तथा सबै भन्दा धेरै रकम दान गर्ने दानबिर वसन्ता केसिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज ईलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको अध्यक्षता तथा विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं […]
विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल […]
दाङ । देउखुरीको राप्ती नदीमा हाम फालेर बगेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका […]
दाङ । घोराहीमा प्रथम गोर्खा नगर स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । हाप्किडो खेलको विकाससँगै प्रतिभाको पहिचान र संरक्षण गर्नका लागि प्रथम गोर्खा स्कुल डोजाङ घोराही नगरस्तरीय हाप्किडो प्रतियोगिता हुन थालेको हो । आयोजक गोर्खा स्कुल हाप्किडो डोजाङले सोमवार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । हाप्किडो खेल र खेलाडीलाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ । राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाकाे आयोजनामा साे अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हाे । अभिमुखीकरण कार्यक्रममा भवन निर्माणका मापदण्ड,भवन संहिता र अन्य कानुनी प्रावधानहरूको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियोे […]
कञ्चनपुर । खैरो हेरोईनसहित धनगढीका २ जना किशोर पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर –६ खैरानाबाट कैलालीको धनगढी उपमहानगरपालिका –१३ बस्ने १६ वर्षीय किशोर र १८ वर्षीय अर्को किशोर गरी २ जनालाई खैरो हेरोईनसहित दुबैजनालाई आइतवार पक्राउ गरिएको हो। त्यस्तै १६ वर्षीय किशोरको साथबाट १ दश्मलव ९ ग्राम खैरो हेरोईन फेला पारी […]
दाङ । देउखुरीको राप्ती नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका हुन् । चौधरी […]