Sidha Patra सोमबार, आश्विन २१, २०८१

दाङ । देउखुरीको राप्ती नदीमा हाम फालेर बगेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका थिए ।

चौधरी राप्ती पुलबाट हाम फालेको देखेपछी उनका भाईले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जानकारी पाए लगत्तै खोजीकार्य सुरु गरेको थियो । हाम फालेको ठाउँदेखि करिब ५ सय मिटर पश्चिमबाट उनलाई उद्दार गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । अहिले उनको लमही अस्पतालमा उपचार भैरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]