
Msbg-2
Gsbr-6
jsbr-3
Rksr-7
Jsbg-7
Usbl-7
Csbg-7
Gsbg-3
Pbu
ksbl-7
रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा, छोराको मृत्यु भएको छ । स्थानीय परोहा नगरपालिका–७ नरकटिया टोलका राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको करेन्ट लागेर मृत्यु भएको हो । त्यस्तै जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा […]
दाङ । घोराही १८ मसिनामा जिल्ला प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा लागुऔषध अफिम र चरेशसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार असोज २२ गते दिउँसो गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो । सोधपुछको क्रममा अफिम रुकुम पुर्वका बिनी […]
दाङ । देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले आफ्नो ३८ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् । जन्म दिनका अवसरमा गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका सडक आश्रित आमा-बुवाहरुलाई फलफूल प्रदान गरेका छन् । आश्रममा गएर गुप्ताले फलफूल प्रदान गरेर आर्शिवाद लिएका छन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने […]
काठमाडौं । नेपाल सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको हो । बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरेको […]
बाँके । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो । ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जानकारी […]
कपिलवस्तु । जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष विश्व प्रकाश अर्यालको अध्यक्षतामा सराेकारवालाहरुसंग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा पूर्व मंत्री ईश्वर दयाल मिश्र,पूर्व सांसद अभिषेक प्रताप शाह,कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी,विजयनगर गाउँपालिका अध्यक्ष गोपाल […]
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । त्यस्तै “उच्च अदालतको फैसला चित्त बुझ्यो भने सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उनले भने, “उच्च अदालतको फैसला चित्त […]
काठमाडौं । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा धुनषाको मिथिला नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चन छन् । उनलाई सोमबार बेलुका सवा सात बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको […]
काठमाडौं । काठमाडौँदेखि भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर,५ महेन्द्रझ्याडी स्थित भलखाडामा दुर्घटना भएको छ । प्रहरीका अनुसार आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक […]