रास्वपाको पहिलो महाधिवेशन यहीँ चैत पहिलो साताभित्र जिल्ला अधिवेशन सक्ने तयारी

काठमाडौँ । संसदको चौथो ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीले महाधिवेशन केन्द्रित भएर वडा तहबाट अधिवेशन सुरु गरिसकेको छ । पार्टी सङ्गठन विभागका अनुसार करिब ४ सय वडाको अधिवेशन सम्पन्न गरेको रास्वपाले यही कार्तिक १ गतेबाट जिल्ला भेलाहरूलाई निरन्तरता दिने तयारी गरेको छ । महाधिवेशनका लागि वडा तहबाटै […]

झापामा एक व्यक्तिद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा । झापामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरि सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर -३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् । त्यस्तै ४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरेर कर्तव्य गरी फरार भएको सूचना […]

दसैंको बिदा सकियो,आजदेखि सरकारी कार्यालयहरु खुल्दै

काठमाडौँ । बडा दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालयहरु खुल्दै छन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ गतेसम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट […]

तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर –२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए। गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए […]

मुख्यमन्त्रीद्वारा दुग्ध उद्योग अवलोकन,विद्यालयको खाजामा दुध समावेश गर्न सहजीकरण गरिने

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि र पशुपालनमैत्री नीति सरकारले अवलम्बन गरेको बताएका छन् ।अर्घाखाँची दघुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा किसानहरुसंग छलफल गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादीत दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनलाई समेटनेगरी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका हुन् । ‘समृद्धिको आधार कृषि र पशुपालनलाई […]

डडेल्धुरा प्रहरीद्वारा १४ वर्षीय किशोरी हत्याका आरोपित भण्डारीलाई सार्वजनिक

डडेल्धुरा । डडेल्धुरामा एक किशोरी हत्यामा संलग्न आरोपि भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । त्यस्तै प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेकबहादुर […]

रौतहटमा युवक माथि एक समूहद्वारा सांघातिक आक्रमण हुँदा गम्भीर घाइते

रौतहट । कटहरिया बजारका स्थानीय राकेश गिरी माथि एक समूहले सांघातिक आक्रमण गरेको छ । त्यस्तै ३५ वर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको क्रममा आईतवार बिहान ९ बजे वडा ८ पिप्रापोखरिया गाउँबाट दर्जनौँको सङ्ख्यामा आएका मानिसहरूले आक्रमण गरेका हुन् । उनीहरूले गिरी माथि सँगै ल्याएको बाँसको लाठी भाटा, दाउरा र डुङ्गा प्रहार […]

नयाँ पाइलामा उपचार्थीहरुलाई एका घरका अभिभावकद्वारा दसैं टीका

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको राप्ती अञ्चलकै पहिलो नयाँ पाइला पुनर्स्थापना केन्द्रमा लागू पदार्थ दुर्ब्यशनका उपचार्थीहरुलाई एका घरका पारिवारिक अभिभावकद्वारा टीका लगाइदिएका छन् । टाढाबाट आउन सम्भव नभएका उपचार्थी लगायत कर्मचारी तथा स्वयंसेवकहरुलाई संस्थाका कार्यकारी प्रमुख सुरेश भुसालले आज केन्द्रको प्राङ्गणमा दसैं टीका लगाइदिएका हुन् ।नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा […]

हिँडिरहेको अबस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु

मकवानपुर । करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो । त्यस्तै मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९ की र हेटौडा- १६ बस्ने वर्ष ७ की बालिका रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २६ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]