गृहमन्त्री लेखकको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं । जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारर्कीले काठमाडौंको माइतीघरमा आज विरोध प्रदर्शन गरेका छन् । त्यस्तै उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् । अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीन पटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध […]

रवि विरुद्ध अभियोजन गर्ने चितवनका सरकारी वकिलको सरुवा,छानबिन समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए । साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै […]

रोजी बड्स बालबाटिका माध्यामिक विद्यालय लमहीको २४ औं वार्षिकोत्सव सम्पन्न

दाङ । रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ मंगलबार सम्पन्न गरेको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोहलीमा रहेको विद्यालयले वार्षिकोत्सवका अवसरमा विज्ञान,प्रविधि तथा कला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम सहित भव्यता साथ वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको हाे ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षता […]

आज पाँच प्रदेशमा हिमपातको सम्भावना,आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ । पछिल्लो समय देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेश– […]

प्रिन्स स्कूल लमहीमा सरस्वती पूजा र शैक्षिक मेला: ज्ञान र सृजनात्मकताको उत्सव

दाङ । प्रिन्स स्कूल लमहीमा शिक्षा र ज्ञानको देवी सरस्वतीको आराधना गर्ने पर्व सरस्वती पूजा र विद्यार्थीहरूको प्रतिभा प्रदर्शनको मंच शैक्षिक मेला, दुवै एकै ठाउँमा भएको छ । यी दुवै कार्यक्रमहरूले विद्यार्थीहरूमा शिक्षाको महत्व र सृजनात्मकताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सरस्वती पूजा: ज्ञान र बुद्धिको आराधना सरस्वती पूजा हिन्दू संस्कृतिमा ज्ञान, कला, र […]

चितवनमा रवि लामिछाने सहित १५ जना व्यक्ति र ६ संस्था विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने विरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन आरोपमा लामिछाने सहित १५ जना व्यक्ति र ६ संस्था विरुद्ध मुद्दा दर्ता भएको हो । अन्य प्रतिवादीहरुमा छविलाल जोशी,रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ,नवीन अछामी,कविता तामाङ,दिपक लामा,असरफअलि सिद्दिकी, […]

लमहीमा क्रियटिभिटी एजुकेशन फाउण्डेसनको शाखा कार्यालय उद्घाटन

दाङ । देउखुरीको लमहीमा क्रियटिभिटी एजुकेशन फाउण्डेसन प्रालीको शाखा कार्याल सोमबार उद्घाटन भएको छ । विगत दश वर्षदेखि घोराहीमा सञ्चालनमा रहेको फाउण्डेसनको शाखा कार्यालय लमही -५ लमही देउपुर रोडमा पनि खुलेको शाखा कार्यालयका प्रबन्धक निर्देशक शरद अधिकारीले जानकारी दिए । त्यस्तै निर्देशक अधिकारीका अनुसार विदेश अध्ययनमा जानकालागि फाउण्डेसनले सघाउनेछ । जापान,कोरिया, यूके, क्यानडा,अष्ट्रेलिया,यूरोप लगायतका देशमा […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सात अर्ब ३९ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षमा छात्रवृत्तिको लागि सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ विनियोजित गरेको हो । विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । विद्यालय […]

लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस भब्य साथ सम्पन्न

दाङ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवसलाई उत्सवको रुपमा भब्यका साथ मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा भब्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]