राष्ट्रिय जनमाेर्चा राप्तीद्वारा वडाअध्यक्ष बिरबहादुर चाैधरी पत्नीकाे श्रद्धाञ्जलीसभा सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका समितिले आज बिहिबार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य तथा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीकी जीवनसंगिनी दिपा चौधरीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा पार्टीले श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो । पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष […]

लमही नपाको न्यायिक समितिको चार वर्षे कार्य सम्पादन सार्वजनिक

दाङ । लमही नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७८ देखि २०८२ सम्म सम्पन्न गरेका न्यायिक कार्यहरुको विवरण सार्वजनिक गरेको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले आफ्नो कार्य सम्पादनका गतिविधिहरु पत्रकारहरु माझ प्रस्तुत गरेको हो । पत्रकार सम्मेलनमा लमही नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक लक्ष्मी योगीले न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै पछिल्ला […]

गढवामा महिलाहरुको सिप बिकास कार्यक्रम समापन

दाङ । दलित शसक्तिकरण अभियान गढवाको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थीक सहयोगमा देउखुरीको गढवामा असार ४ देखि सुरु भएको महिलाहरुको सिप बिकास कार्यक्रम अन्तर्गत कुसन, गुडीया र डल बनाउने १५ दिने तालिम एक कार्यक्रमका बिच बुधवार समापन गरिएको छ ।अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षता र गढवा गाउँपालिका न्यायीक समितिका […]

लमहीको सुनडबरीमा कम्प्युटर तालिम,युवालाई प्रविधिमा दक्ष बनाउने अभियान अघि बढ्दै

दाङ । लमही नगरपालिका वडा नम्बर १ सुनडबरीमा सञ्चालित कम्प्युटर तालिमको समापन गरिएको छ। सूचना प्रविधिमा आधारित सीप विकासलाई प्राथमिकतामा राख्दै सञ्चालित तालिममा ४५ जना युवाहरु सहभागी भएका थिए । समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी नगर प्रमुख जोगराज चौधरीले प्रविधिमा दक्ष जनशक्ति उत्पादन यस्ता तालिमहरू अपरिहार्य भएको बताए । उनले भने, “आजको युग सूचना […]

विपद प्रतिकार्यको पूर्वतयारीमा गढवा गाउँपालिका जुट्दै

दाङ । मनसुन जन्य संभावित विपदका घटनाहरुको प्रतिकार्य गर्न गढवा गाउँपालिका पूर्वतयारीमा जुट्दै छ । बुधवार गढवा गाउँपालिकाले पालिका स्तरीय विपद् ब्यवस्थापन समितिको बैठक बसाली पूर्वतयारी र प्रतिकार्यका बिभिन्न योजनाहरु निर्माण गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले जानकारी दिए । देउखुरीको राप्ती नदीमा आउने बाढी र दर्जनबढी खहरे खोलाहरुमा आउने बाढीलाई मध्यनजर गर्दै पालिकाले पूर्व […]

संविधानसभा सदस्य यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस बाराका पूर्व सचिव रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । […]

शान्ति प्रक्रियाका महानायक कोइरालाको जन्मजयन्तीमा वृक्षारोपण

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व मन्त्री राजु खनालले शान्ति प्रक्रियाका महानायक स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई नेपालको राजनीतिमा अद्वितीय योगदान दिएका नेता भनेर स्मरण गरेका छन् ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका खनालले “नेपाली राजनीतिक इतिहासमा एउटै व्यक्तिले तीन वटा ठूला आन्दोलनको नेतृत्व गरेको दुर्लभ उदाहरण गिरिजा प्रसाद कोइराला नै हुनुहुन्छ । विराटनगर […]

गढवा गाउँपालिकाले वालमैत्री गाउँपालिका घोषणा अभियान सञ्चालन गदै

दाङ । गढवा गाउँपालिकाले वालमैत्री स्थानीय शासन घोषण कार्यक्रमका लागि अभियान सञ्चालन गर्न थालेको छ । पहिलो चरणमा गाउँपालिकालाई वाल श्रममुक्त पालिका बनाउन र वालमैत्री स्थानीय शासन घोषण गर्न स्थानीय राजनितीक दल,संघसंस्था,बिद्यालय,लगायतका सरोकारवालाहरुसंग अन्तरक्रिया तथा समन्यात्मक छलफलको आयोजना गरिएको हो । अभियान अन्तर्गत गढवा उद्योग बाणिज्य संघ, स्थानीय संघसंस्थाहरु,होटल ब्यवसायी संघ, यातायात ब्यवसायी संघ,क्रसर उद्योग […]

शिक्षक महासंघको चेतावनी,असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासंघले असार २३ गतेसम्म विद्यालय शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार यहिँ असार २३ गतेसम्म ऐन जारी नभए आन्दोलन गर्ने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘सहमतिको समय सकिएको छ । तर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]