महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको आरोपमा सुर्खेतका थापा पक्राउ

काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् । उनलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो । उनले नेपाल र विदेशमा समेत रहेका महिला तथा पुरुषहरु सँग रकम दिँदै भिडिओ कलममार्फत अश्लिल क्रियाकलापमा सहभागी गराउने गरेको […]

डुवानमा फसेका आठ जनालाई प्रहरीले गर्‍यो उद्दार

धनगढी । सुदूरपश्चिमकाे हाल राजधानी रहेकाे धनगढीमा लगातारकाे वर्षापछि डुबानमा परेर फसेका ८ जनालाई प्रहरीले उद्दार गरेकाे छ । प्रहरीले धनगढी उपमहानगरपालिका- ७ काे बेली गाउँका चार जना र धनगढी- १३ काे श्रीलंकाका चार जना गरेर आठ जनाकाे उद्दार गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाकाे […]

विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

काठमाडौँ । देशको विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । कपिलवस्तु, रुपन्देही, सुनसरी, सिराहा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुरस्थित सडकमा बिसनपुरबाट मौलीतर्फ जाँदै गरेको रा.४ प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने […]

असार १५:आज धान दिवस र दही चिउरा खाएर सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ । हरेक वर्ष झैं असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा […]

देउखुरी उबा संघको संशोधित विधान बमोजिम पदपूर्ति गरि कार्यसमितिले पायो पुर्णता

दाङ । देउखुरी उद्योग बाणिज्य संघको संशोधित विधान २०८१ बामोजिम पदपूर्ति गरि कार्यसमितिलाई पूर्णता दिइएको छ । संशोधित विधानमा बरिष्ठ उपधक्ष्य,महिला उपाध्यक्ष, सह कोषाध्यक्ष,बस्तुगत सदस्य,एसोसिएट सदस्य, उद्योग सदस्य,खुल्ला सदस्य खुल्ला सदस्य थप गरिएको छ । यस्तै कानूनी सल्लाहकार र प्रेस संयोजक सम्बन्धित क्षेत्रको ज्ञाता हुनुपर्ने सुनिश्चित गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह […]

शुभदर्पण एकेडेमीका विद्यार्थीद्वारा हाटबजार अवलोकन:शिक्षासँगै व्यवहारिक ज्ञानको अभ्यास

दाङ । देउखुरीको राप्ती गाउँपालिका–७ मा अवस्थित शुभदर्पण एकेडेमीका कक्षा ८, ९ र १० का ५० जना विद्यार्थीहरुले हाटबजार अवलोकन तथा अध्ययन भ्रमण गरेका छन् । शुक्रबार राप्ती गाउँपालिका–३ स्थित सिरिचौर मसुरियामा सञ्चालनमा रहेको साप्ताहिक हाटबजारको अवलोकन भ्रमण विद्यार्थीहरूका लागि सामाजिक,वातावरणीय,नेपाली नियात्रा निबन्ध, वस्तु विनिमय,आर्थिक कारोबार तथा आय–आर्जनसम्बन्धी विषयमा व्यवहारिक ज्ञान हासिल गर्न गरिएको हो […]

बलात्कार आरोपमा एकजना पक्राउ

दाङ । बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिको छ । बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अुनसन्धान अघि बढाएको छ । घटना पश्चात […]

एसईई परीक्षामा गोरखा आइडियल स्कूल लालमटिया सतप्रतिशत नतिजा ल्याउन सफल

दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा गोरखा आइडियल स्कुल लालमटियाले सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडियल स्कुलबाट कुल २५ जना सहभागि भएका विद्यार्थी मध्य ए प्लसमा ९ जना,ए ग्रेटमा १० जना,बि प्लस ४ जना र बी ग्रेडमा दुई जनाले एसईई परीक्षामा शतप्रतिशत ल्याउन सफल […]

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ सालको नतिजा शुक्रबार प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशित गरेको हो । नतिजा अनुसार ६१‍.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]