
Rbs
Nssbus7
Csbus
Bksbus5
Ratbs
Amb
Jsbus
Pbu
Ddhbs
dsbus
Gsl
Gsbus
gms
Ssbus

Bbbpu
Wsp
Rgs
Tsm
Rgu
Ggd
Gst
Rgu
Sls
Sbs
Bbu
Hal
Pvg
Rsb
Asm
Ksm
Vor
Ssm
nsb

Rmb
Jmb
Abd
Rpp
Jmb
Bml
Mks
bbt
Gsb
sab
Pls
Syp
Ptm
काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने बताएका छन् । अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका हुन् ।
त्यस्तै उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन् । महासचिव पोखरेलले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर !’
ओली पक्राउ परेको घटनाबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बसिरहेको छ ।
