रसुवाको बाढीमा बेपत्ता ९ जनाको शव भेटियो,१९ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । यस्तै बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता रहेका छन् । मंगलबार बिहानदेखि आएको बाढीमा चपेटमा परेका ५७ जनाको भने उद्धार भएको नेपाल प्रहरीले जानकारी गराएको छ । बेपत्ता हुनेमा ११ जना सर्वसाधारण,२ जना प्रहरी र ६ चिनियाँ नागरिक रहेका […]

लमही नपा-५,को वडा कार्यालयद्वारा अति विपन्न ११ घरधुरीलाई नि:शुल्क धारा जडान

दाङ । लमही नगरपालिका वडा नम्बर–५,ले वडाभित्र रहेका अति विपन्न ११ घरधुरीलाई नि:शुल्क रुपमा खानेपानीका धारा जडान गरी औपचारिक रुपमा हस्तान्तरण गरेको छ । दैनिक जीवनयापनमा अत्यधिक कठिनाइ भोगिरहेका,पानीको पहुँचबाट टाढा रहेका परिवारहरूलाई लक्षित गर्दै वडा कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो । खानेपानी सेवा हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले भनिन्, “पानी […]

नेकपा (माओवादी केन्द्र) राप्तीद्वारा रावतको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले वडा नम्बर २,का जनप्रतिनिधि स्वर्गीय टेकबहादुर रावतको सातौं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। सोमबार राप्ती–२, मुक्तिनगरस्थित उनको निवासमा आयोजित कार्यक्रममा पार्टीका नेताहरु,स्थानीय जनप्रतिनिधिहरु,कार्यकर्ता तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षतामा तथा पार्टीका केन्द्रीय […]

इप्रका कृष्णनगरद्वारा चोरीको मोटरसाइकिल सहित एकजना भारतीय नागरिक पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेटबाट चोरीको मोटरसाइकिल सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। अषाढ २० गते करिब ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नम्बर ११ सरफर बस्ने रामनाथ चौधरीको नाममा रहेको मोटरसाइकल कृष्णनगर नगरपालिका वडा नम्बर १ मड्हा स्थित आरटीओ सड्कखण्डबाट चोरी भएको थियो। ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर […]

सिप परिक्षण अभियान सञ्चालन गर्दै सामाजीक विकास मन्त्रालय

दाङ । लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत सञ्चालित प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद् राष्ट्रिय सिप परिक्षण समितीले श्रमबजारमा प्रवेश गर्ने नेपाली युवाहरुका लागि सिप परिक्षण अभियान सञ्चालन गरेको छ । आइतवार देउखुरीको गढवा गाउँपालिकामा आयोजित एक कार्यशाला मार्फत लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव रामहरी रिजालले सो कुराको जानकारी दिएका हुन् […]

नेपालगन्जमा मोहर्रमको सुरक्षामा खटिए बाँकेका प्रहरी प्रमुख एसपी घर्ती

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) रामप्रसाद घर्ती मगर नेपालगञ्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगञ्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् । इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक […]

सर्लाही जिल्लाका एसपी खड्कालाई अपशब्द बोल्ने जसपा नेता फरार,स्पेसल टोली परिचालन

सर्लाही । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी (पार्टी) का मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् । मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रुपमा खोजीकार्य भइरहेको छ । अहिलेसम्मको सूचना अनुसार यादव भारततर्फ फरार […]

इन्स्पेक्टर पाण्डेयको नेतृत्वमा पाटेबाघको छाला सहित ३ जना पक्राउ

दाङ । वडा प्रहरी कार्यालय लमहीले गएराती बाघको छाला सहित ३ जना मानिसलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले ९ फिट २ ईन्च लम्बाई र ३ फिट २ ईन्च चौडाई भएको पाटे बाघको छाला (ओखेटोपहार) बरामद गरेको हो । त्यस्तै पक्राउ पर्मेमा गढवा गाउँपालिका-६ खबरी […]

आज आषाढ शुक्ल एकादशी,तुलसीको बिरुवा सारी विषेश पूजा आराधना गरिँदै

काठमाडौँ । आजदेखि प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना सुरु गरिँदै छ । ‌ एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]