
gms
Pbu
Jsbus
Syees
Csbus
Nssbus7
Ssbus
Ddhbs
syysr
Bksbus5
Gsbus
dsbus
Ratbs
Amb
Gsl
Rbs
दाङ । घोराहीमा भएको बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीले उपाधि उचालेको छ । आज भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६० अंकका विरुद्ध ७६ अंक लिएर गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भयको हो । घोराही उपमहानगरपालीकाको खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय बास्केटवल प्रतियोगिता भएको हो । गत १२ गतेबाट भएको प्रतियोगिताको फाईनल खेल आज […]
दाङ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले गढवा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई बिहीबार आज एक कार्यक्रमको बीच सम्मान गरेको छ। शैक्षिक सत्र २०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउने गढवा गाउँपालिकाका २ सामुदायिक विद्यालय र २ जना विद्यार्थीलाई सम्मान गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो। सम्मानित हुनेमाआधारभूत […]
दाङ । गुरुकुल एकेडेमीले भारतको लखनउमा आयोजना भएको जियोफेस्ट अन्तर्राष्ट्रिय कायक्रममा दोस्रो र तेस्रो उपाधि हात पारेको छ । सिटि मन्टेस्वरी विद्यालय लखनउ भारतको आयोजनामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीले उपाधि पाएको हो । विज्ञान प्रविधि तथा पृथ्वीको संरक्षण र वातावरणको संरक्षण सम्बन्धि संसारभरीका विद्यार्थिहरुलाई जनचेतना जगाउने उद्धेश्यले जियोफेस्ट नामक अन्तराष्ट्रिय कार्यक्रमको आयोजना गरीएको थियो । […]
दाङ । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सब समारोह मंगलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले विद्यार्थी,अभिभावक र शिक्षकले जिम्मेवारी पुरा गर्न सके मात्र गुणस्तरीय शिक्षा दिन सक्ने बताउनुभयो । नेपालमा १२ कक्षा पास गरी बिदेश जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै जानु दुखद […]
दाङ । गुरुकुल विद्यालयले विद्यार्थीहरुलाई व्यवहारीक सिप सिकाउन क्लोज क्याम्पकाे आयाेजना गरेको छ । विद्यालयले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मर्पेस डाँडामा क्लोज क्याम्प गराएको छ । विद्यार्थीहरुले सिकेको ज्ञानका बारेमा पत्रकार सम्मेलनको आयोजन गरि जानकारी गराएका छन् । त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफुहरुलाई क्लोज क्याम्पले नँया कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् […]
दाङ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत पुल्चोक इेन्जिनियरिङ अधयण संस्थानको प्रवेश परीक्षामा गुरुकुल एकेडेमि दाङले उत्कृष्ट नतिजा निकालेको छ । दाङ जिल्लालाई शैक्षिक हव बनाउन अहम भुमिका खेल्ने उदेश्यका साथ २०७२ सालमा स्थापना गरिएको गुरुकुल एकेडेमीले २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियो । प्लस टु संचालनको पहिलो बर्षमा अर्थात पहिलो ब्याचले पुल्चोक इन्जिनियरिङ कलेजमा […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल शुक्रवारदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ। त्यस्तै उपकुलपतिका रुपमा प्रा.डा. बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको बताए। साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक […]
शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको शिक्षक लाइसेन्स परीक्षाको लागि करिब दुई लाखले फारम भरेका छन् । शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाको अनुसार एक लाख ७५ हजार जनाले परीक्षा फारम भरेको जानकारी दिए । आयोगले यही कात्तिक १८ गते दिउँसो एक बजे निमावि तहको शिक्षक लाइसेन्स परीक्षा नेपालभर ६७५ परीक्षा केन्द्रमा […]
दाङ । देउखुरी बहुमुखी क्याम्पसको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएसँगै चुनाबी माहोल तातिएको छ । क्याम्पसले पहिले नै नेतृत्व पाईसक्नुपर्ने भएपनि यो भन्दा अघि निर्बाचन मण्डलका २ जना सदस्यले राजिनामा दिएसँगै निर्बाचन प्रक्रिया स्थगित भएको थियो । ब्यबस्थापन समितिले गत २९ गते निर्बाचन कार्यतालिका प्रकाशन गरेसँगै चुनाबी महोल पुन: तातिएको हो । निर्बाचन मण्डलको […]