
Ggp
Jns
ksb
Lnp
Sgp
Pbu
lnp
Rgp
Lks
Dus
Asb
Rgp
Usb
Rgp
Dbs
Ggp
Rgp
दाङ । बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिक सेकेन्डरी स्कुल लमहीमा तेक्वान्दो खेलको शुक्रबारदेखि शुभारम्भ भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोडिङ्ग स्कुलमा इसिए अन्तरगत तेक्वान्दो खेलको शुभारम्भ भएको हो । उक्त खेलको स्कुलका प्रधानाध्यापक भु-माण्डप केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । खेलद्वारा बालबालिकाको […]
दाङ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु व्यवस्थापन संयोजकमा राजन अधिकारी नियुक्त भएका छन् । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले जानकारी दिए । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको व्यवस्थापन संकायलाई उच्च व्यवस्थापन गुणस्तरका साथ संचालन […]
दाङ । विश्व वातावरण दिवसको दिन प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले बुधबार आज दिवसको अवसरमा लमही अस्पताल परिसर भित्र पिपल,धुपी,असोक प्रजातिका १० भन्दा बढी बिरुवा लगाएको हो । यस्तै विद्यालयले अस्पताल परिसर भित्र र लमही कोइलाबास रोडमा समेत सरसफाइ गरेको छ । विद्यालयको कक्षा ७,८,९ मा […]
दाङ । अत्यधिक गर्मीका कारण बन्द भएका राप्ती गाउँपालिकाका विद्यालय भोलि(सोमबार)देखि सञ्चालन हुने भएका छन् । गाउँपालिकाकाे शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अत्याधिक गर्मी बढेपछि पालिकाले आईतवार र साेमबार दुई दिन विदा थप गर्ने निर्णय गरेको भएपनि गर्मी तत्काल घटेकाले सोमबारदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको पालिकाले […]
दाङ ।अत्यधिक गर्मीका कारण दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते दुई दिन गर्मी विदा थप गरेको छ । गर्मी बढेपछि पहिलोपटक २ दिन गर्मी विदा गरेको गाउँपालिकाले पुनः २ दिन गर्मी बिदा थप गरेको हो । अत्यधिक गर्मीले विद्यार्थीहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले जेठ १७ र १८ दुई दिन विद्यालयहरू बन्द […]
दाङ । अत्याधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले देउखुरीको ४ वटै पालिकाका विद्यालयहरु दुई दिन बन्द हुने भएका छन् । निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि देउखुरीको लमही नगरपालिका,राजपुर गाउँपालिका,राप्ती गाउँपालिका,गढवा गाउँपालिकाले एक सुचना जारी गरी वर्खे बिदामा मिलान हुने गरि जेठ १७ र १८ गते गरी २ दिनका लागि विद्यालय बिदा […]
दाङ । देउखुरीको लमही नगरपालिका अन्तरगतका चार बिद्यालय उत्कृष्ट घोसित भएका छन । सँस्थागत तर्फ दुई र सामुदायिक तर्फ दुई गरि ४ बिद्यालयले उत्कृष्टको उपाधी पाएका छन । आधारभूत र माबि तहको रिजल्टको आधारमा उत्कृष्ट छनौट गरिएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन । माबि तर्फबाट गोरखा मोडेल सेकेन्डरी स्कुल लमही र आदर्श […]
दाङ । राप्तीमा १७ औं गणतन्त्र दिवसको अवसर पारेर वक्तित्वकला प्रतियोगिता कार्यक्रम मंगलबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा “गणतन्त्र प्राप्ति,उपलब्धि र अबको लक्ष्य” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हाे। प्रतियोगिता पब्लिक एजुकेसन एकेडेमी लालमटियाकी छात्रा संस्कृती भुसाल प्रथम,गाेरखा आइडियल बाेर्डिङ स्कुल […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति राेक्न विद्यार्थीहरुले टाेल टाेलमा सचेतना जगाउन जरुरि रहेकाे वताएका छन् । वालश्रम,वालविवाह न्युनिकरण अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले यस्ताे वताएका हुन । वालविवाह र वालश्रम राेक्न नसक्दासम्म समाज परिवर्तनसंगै विकासले गति नलिने उनको भनाइ छ । अध्यक्ष बुढाथोकीले भने “जब सम्म हरेक नागरिक शिक्षित […]