
Gsl
Ssbus
ssbus
Sssbus1
Ssbus
Sssbus1
Pbu
tssbus
nsm
Ssbus
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ ।विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीहरुलाई साे प्रशिक्षण दिएको हाे । विद्यार्थीहरुकाे शारीरिक,मानसिक,नैतिक विकास गर्दै अनुशासित र जिम्मेवार नागरिक बनाउने उदेश्य उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएकाे विद्यालयका प्रधानाध्यापक […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित देउखुरी पब्लिक स्कुलमा बिहीबार तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।स्कुलका डोजाङ प्रमुख तिर्थराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसीले विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शिक्षासंगै आफ्नो सुरक्षाको लागि तेक्वान्दो खेल सिकाइ रहेको बताएका छन् । उनले पढाईसंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत तेक्वान्दो खेलपनि […]
दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औँ स्थापना दिवस तथा १९ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । पूर्व सिँचाइ मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले क्याम्पसमा रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताए […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित जन ज्योति माध्यमिक विद्यालयकोे ६२ औं वार्षिक उत्सव समारोह कार्यक्रम भव्यताका साथ सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादवको अध्यक्षता तथा पूर्व शहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का संघीय […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कार,संस्कृति र पहिचान सहितको व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । सोमबार राप्ती गाउँपालिका-२ लालमटियास्थित मुनलाईट सेकेन्डरी इङ्लिस स्कुलले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र व्यावहारिक शिक्षाको अभावले समाज र व्यक्तिको दिगो प्रगति सम्भव नहुने धारणा राखे । “शिक्षाले केवल परीक्षा पास गर्न […]
दाङ । गुरुकुल एकेडेमी घोराइमा लागू औषध दुर्वेशन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराहिको आयोजनामा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरूलाई लागू औषध दुर्ब्यशनका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । लागू औषध दुर्ब्यशन विरुद्ध सचेतना कार्यक्रममा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरू सहभागी भएका थिए । त्यस्तै लागू औषध दुर्ब्यशन […]
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ हुन थालेको छ । सम्मेलन यही मङ्सिर १४ र १५ गते काठमाडौँमा हुने भएको हो । सम्मेलन प्याब्सनको आयोजना तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा हुन थालेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिएका […]
दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले दाङ जिल्ला सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीय तहमा एकैसाथ ज्ञापनपत्र बुझाएको छ। संगठनकाे केन्द्रीय कार्यक्रम र लुम्बिनी प्रदेश परिषदको निर्णयअनुसार शिक्षक र कर्मचारीका विभिन्न शैक्षिक तथा पेशागत माग गर्दै ज्ञापनपत्र बुझाएको हाे। यसै क्रममा दाङको राप्ती गाउँपालिका कमिटीले शुक्रबार गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।संगठनका अध्यक्ष […]
दाङ । राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाइज इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिक उत्सव कार्यक्रम आइतबार भव्य साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी तुलसीराम भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष यादवले जबसम्म समाजका जिम्मेवारी व्यक्तिहरु एकजुट […]