
Csbus
Nssbus7
Bksbus5
Syees
Jsbus
Rbs
Amb
Ssbus
Ddhbs
dsbus
Gsbus
syysr
Gsl
gms
Pbu
Ratbs

Ssm
Ksm
Rgu
Bbbpu
Gst
Sbs
Rsb
Asm
Wsp
Rgs
Ggd
Hal
Rgu
Pvg
Tsm
Bbu
nsb
Vor
Sls

Mks
sab
Ptm
Rmb
Jmb
Abd
Pls
Bml
bbt
Jmb
Rpp
Gsb
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कार,संस्कृति र पहिचान सहितको व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
सोमबार राप्ती गाउँपालिका-२ लालमटियास्थित मुनलाईट सेकेन्डरी इङ्लिस स्कुलले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र व्यावहारिक शिक्षाको अभावले समाज र व्यक्तिको दिगो प्रगति सम्भव नहुने धारणा राखे ।
“शिक्षाले केवल परीक्षा पास गर्न मात्र होइन, जीवनका चुनौती सामना गर्न र सफलतापूर्वक समाधान गर्न पनि सहयोग गर्नुपर्छ,” उनेले भने ।
