
Sssbus1
Ssbus
Ssbus
Ssbus
ssbus
nsm
Sssbus1
Gsl
Pbu
tssbus
दाङ । देउखुरीको लमही -६ देउपुरमा रहेको आदर्श नमूना माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष श्यामनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सामुदायिक विद्यालयको चौतर्फी विकासका लागि शिक्षक,अभिभावक निकै गम्भीर बन्नु पर्ने […]
दाङ । रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ मंगलबार सम्पन्न गरेको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोहलीमा रहेको विद्यालयले वार्षिकोत्सवका अवसरमा विज्ञान,प्रविधि तथा कला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम सहित भव्यता साथ वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको हाे ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षता […]
दाङ । प्रिन्स स्कूल लमहीमा शिक्षा र ज्ञानको देवी सरस्वतीको आराधना गर्ने पर्व सरस्वती पूजा र विद्यार्थीहरूको प्रतिभा प्रदर्शनको मंच शैक्षिक मेला, दुवै एकै ठाउँमा भएको छ । यी दुवै कार्यक्रमहरूले विद्यार्थीहरूमा शिक्षाको महत्व र सृजनात्मकताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सरस्वती पूजा: ज्ञान र बुद्धिको आराधना सरस्वती पूजा हिन्दू संस्कृतिमा ज्ञान, कला, र […]
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सात अर्ब ३९ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षमा छात्रवृत्तिको लागि सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ विनियोजित गरेको हो । विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । विद्यालय […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले बालबालीका सम्मेलन तथा वार्षिक उत्सव धूमधामका साथ सम्पन्न गरेको छ । यो कार्यक्रम विद्यालयका विद्यार्थीलार्ई शैक्षिक र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाले नृत्य, गीत, नाटक,भाषण र अन्य सांस्कृतिक प्रस्तुतिहरू सहित शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए । साथै, उत्सवको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेनाथ यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढातोकीको प्रमुख अतिथि एवं उपाध्यक्ष धनपति यादवको विशिष्ट अतिथिमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले खेल खेल्नको लागि खेलाडीलाई अनुशासनको धेरै आवश्यकता पर्ने बताएका […]
दाङ । देउखरीको लमहीमा रहेको ज्योतिष्मती विद्यापीठ विद्यालयको १९ औं वार्षिकउत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त अधिकारीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक लेखनाथ आचार्यको प्रमुख आतिथितामा भएको कार्यक्रममा लमही नगरपालिकाका पूर्व मेयर कुलबहादुर केसी, लमही नगरपालिकाका वर्तमान उपप्रमुख लक्ष्मी योगी,राजपुर गाउँपालिकाकी […]
दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि शुक्रबार वाद-विवाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको क्षमता अभिवृद्धि गर्दै जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यका साथ प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्येक हप्ताको शुक्रबार विभिन्न विधामा यस किसिमको कार्यक्रम सञ्चालन गर्ने गरि पहिलो कार्यक्रमको आयोजना गरिएको प्राथमिक तहका संयोजक कमल भण्डारीले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियामा रहेको शंकर माध्यमिक विद्यालयको ३७ औँ वार्षिक उत्सव कार्यक्रम बिहिबार भब्यतका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मन्त्री तिमिल्सिनाले राजपुर गाउँपालिका र संस्कृत विश्वविद्यालयसंग समन्वय गरेर पालिकामा रहेको […]