राजपुरमा १३ औं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा १३ औं नाका स्तरीय खेलकुद महोत्सव बुधबार उद्घाटन भएको छ ।नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सव कार्यक्रममा अध्यक्ष तथा प्रमुख अतिथि बुढाथोकीले नाका स्तरीय खेलकुद महोत्सव नाका बासीहरुको लागि एउटा […]

गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीद्वारा बृद्धाआश्रमका बृद्ध-बृद्धालाई सहयोग

दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले घोराही १३ मा रहेको बृद्धाआश्रमका बृद्ध-बृद्धाहरुलाई सहयोग गरेका छन् । गुरुकुल एकेडेमीका कक्षा १२ ब्यबस्थापन संकायका विद्यार्थीहरुले बृद्ध-बृद्धाहरुलाई जाडोमा लगाउने टोपि,शौचालय प्रयोगका लागि हार्फिक,फलफुल र अन्य खाद्यान्न सामग्रीहरु सहयोग गरेका हुन । कक्षा १२ विद्यार्थीहरुले गत जेष्ठ महिनामा ब्यबहारीक ज्ञान लिनका लागि बजारका बिभिन्न ठाँउहरुमा पानि पुरी,चटपटे, आइसक्रिम लगायतका […]

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३० औं वार्षिक साधारण सभा सम्पन्न

दाङ । बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३० औं  वार्षिक साधारण सभा सोमबार आज भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनमणी आचार्यको  अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद चौधरीले विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरूको सर्वाङ्गीण प्रगतिका लागि शिक्षक,अभिभावक र विद्यालय […]

राजपुरको गुरुङ खोलामा सांसद चौधरीलाई भव्य सम्मान,स्टिमेट गर्नुस्,बजेट म व्यवस्था गर्छु

दाङ । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीलाई आइतबार राजपुरको गुरुङ खोलामा भव्य सम्मान गरिएको छ ।राजपुर गाउँपालिका वडा नम्बर-१ गुरुङ खोलामा रहेको ज्योति आधारभूत विद्यालयको आयोजनामा शिक्षक र अभिभावकसंग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सांसद चौधरीलाई शिक्षा क्षेत्रमा धेरै राम्रो कार्य गरेको भन्दै भव्य सम्मान गरिएको हो । उनले उक्त […]

सर्वोदय मावि सिसहनियाँबाट सरूवा भएर गएका ५ जना शिक्षकले प्रअको जिम्मेवारी सम्हाल्दै

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँबाट सरूवा भएर गएका ५ जना शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न लागेका छन् । राप्ती गाउँपालिकाले हालै माध्यमिक तथा आधारभुत तहका शिक्षकहरूको दरबन्दी मिलान गर्ने क्रममा सो विद्यालयबाट सरूवा भएर जान लागेका ५ जना शिक्षकले सम्बन्धित विद्यालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । जस अनुसार गोविन्द बहादुर केसीले शंकर […]

आदर्श नमूना मावि लालमटियाका विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धि प्रशिक्षण

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ ।विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीहरुलाई साे प्रशिक्षण दिएको हाे । विद्यार्थीहरुकाे शारीरिक,मानसिक,नैतिक विकास गर्दै अनुशासित र जिम्मेवार नागरिक बनाउने उदेश्य उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएकाे विद्यालयका प्रधानाध्यापक […]

देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित देउखुरी पब्लिक स्कुलमा बिहीबार तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।स्कुलका डोजाङ प्रमुख तिर्थराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसीले विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शिक्षासंगै आफ्नो सुरक्षाको लागि तेक्वान्दो खेल सिकाइ रहेको बताएका छन् । उनले पढाईसंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत तेक्वान्दो खेलपनि […]

राप्ती बबई क्याम्पसको ३४ औं स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न

दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औँ स्थापना दिवस तथा १९ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । पूर्व सिँचाइ मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले क्याम्पसमा रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताए […]

जन ज्योति माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव सम्पन्न

दाङ । राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित जन ज्योति माध्यमिक विद्यालयकोे ६२ औं वार्षिक उत्सव समारोह कार्यक्रम भव्यताका साथ सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादवको अध्यक्षता तथा पूर्व शहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का संघीय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]