
gms
Jsbus
Pbu
Ratbs
Csbus
Nssbus7
Rbs
dsbus
Ssbus
Gsl
Gsbus
Ddhbs
Amb
Bksbus5

Rgs
Sls
Rsb
Bbu
Tsm
Pvg
Ssm
nsb
Hal
Bbbpu
Gst
Rgu
Ksm
Wsp
Ggd
Rgu
Sbs
Asm
Vor

Rpp
Jmb
Syp
Pls
bbt
Mks
Gsb
Jmb
Ptm
Abd
Rmb
Bml
sab
दाङ । राप्ती गाउँपालिका वडा नम्बर-१, भालुवाङ पुलचोकस्थित श्री स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले ब्यानर पढेर उद्घाटन गरेका थिए । उनले विद्यालयले यस क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न गरेको मेहनतको प्रशंसा गर्दै,विद्यालयमा रहेका विभिन्न समस्याको समाधानका लागि गाउँपालिका प्रमुखको हैसियतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव पण्डितको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विद्यालयकि प्रधानाध्यापक साबित चौधरीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रकाश बिष्ट, विशिष्ट अतिथि वडा अध्यक्ष गेम बहादुर खड्का, विशिष्ट अतिथि विश्वास विक,विशिष्ट अतिथि कृष्ण बा टोलाङ्गी,अतिथि पूर्ण बहादुर खत्री,सञ्चारकर्मी महेश रिजाल,अतिथि कर्ण बहादुर पौडेल, नव प्रतिभा आधारभूत विद्यालयका प्रधानाध्यापक, लिटिल एन्जल बोर्डिङ स्कुलका प्रधानाध्यापक शोभाकर भुसाल,रामजहदि सामुदायिक वनका अध्यक्ष दिल्ली प्रसाद सुवेदी लगायतका संघसंस्था प्रतिनिधि, अभिभावक तथा शिक्षाप्रेमीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानस्वरूप कपी,पेन्सिल तथा अन्य शैक्षिक सामग्री प्रदान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरूद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।
