
Rbs
Amb
Ratbs
Bksbus5
gms
Ddhbs
Jsbus
Nssbus7
Ssbus
Pbu
Gsbus
Gsl
Csbus
dsbus

Wsp
Pvg
Sls
Rgs
Rgu
Asm
Ggd
Rgu
Vor
Bbu
Rsb
Ssm
Sbs
Tsm
Ksm
nsb
Hal
Gst
Bbbpu

Jmb
Gsb
Ptm
Mks
Jmb
Rpp
bbt
Pls
sab
Syp
Bml
Abd
Rmb
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आगामी चैत ७ गतेदेखि हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको हो ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । यस्तै बोर्डले २ हजार ७९ स्थापनमा परीक्षा केन्द्र तोकिएको जनाएको छ ।
