
Ppu
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । ग्राहकको जोडिनेे स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरेको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो । फ्रिक्वेन्सी […]
काठमाडौं । सरकारी वेबसाइट ह्याक गरी गलत सूचना दिने तीन जना पक्राउ परेका छन्। सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विवेक महर्जन,कास्की जिल्ला पोखरा महानगरपालिकाका १७ वर्षीय एक जना र सोही स्थानका १५ वर्षीय […]
काठमाडौं । शिक्षक सेवा आयोगको लिखीत परिक्षामा उत्तीर्ण उमेद्धारहरुलाई अध्यापन अनुमति प्रमाण पत्र वितरण गरिने भएको छ । शिक्षक सेवा आयोगले असोज १४ गतेबाट सम्बन्धीत प्रदेशका शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमति प्रमाण पत्र वितरण गर्न निर्देशन दिएको छ । अध्यापन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ अनुसार आयोगद्धारा प्रकाशित अध्यापन अनुमति पत्रका विज्ञापन […]
काठमाडौँ । ऊर्जा,जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनु भएको छ । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको हो । […]
आश्विन ६ गते,मंगलबार-दाङ । देउखुरीको राजपुर गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बन्ध काम गर्ने व्यक्तिहरुका लागि क्षमता विकास दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ ।राजपुर गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष धनपती देवी यादवको विशेष […]
आश्विन-२ गते,शुक्रबार-बुटवल । प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैठकले भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, अर्घाखाँची र […]
आश्विन १ गते-बिहीबार,कपिलवस्तु । कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीकरण तथा विस्तार आयोजना अन्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो । नेपाल विद्युत विद्युत प्राधिकरणले कपिलवस्तुको महाराजगंज नगरपालिका १ मा निर्माण गरिएको सब स्टेशनबाट आज विद्युत सेवा सुचारु गरेको ह ।विद्युत पहुचबाट टाढा रहेको जिल्लाको हरदौना, […]
जिल्लाका एक ३१ बर्षीया युवकले गाउँमै मोबाइलबाट मोटर चालु र बन्द हुने प्रबिधि बनाएका छन् । प्युठान नगरपालिका १ भलवाङका याम बहादुर थापाले मोबाइलबाट पानी तान्ने मोटर चालू र बन्द गर्ने प्रबिधि बनाएका हुन् ।उनले बनाएको यो प्रबिधी बिश्वका जुनसुकै स्थानमा रहेर पनि मोटर बन्द र चालू गर्न मोबाईलवाटै सकिन्छ। ‘मोबाइलमा २ वटा सिम चाहिन्छ’ […]