
Unsku
Pes
Lnp
Srbpu
cjs
Djs
Rgp
sbs
Ggp
pku
Gfs
Sgr
Rgp1
Pbu
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो सेवासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न र सेवा छिटो छरितो बनाउन आफ्नै टोल फ्री नम्बर १६६०७१ ५६६६६ संचालनमा ल्याएको छ । यस टोल फ्री नम्बरमा सेवाग्राहीले फोन गर्दा पैसा लाग्दैन । नि:शुल्क रुपमा प्रदान गरिएको यस सेवाले सेवाग्राहिमा आफ्नो कामको बारेमा बुझ्ने र अत्यावश्यक सेवा हरु लिन सहज बनाउने तिलोत्तमा […]
काठमाडौँ । अब मोबाईल फोनबाट नै कोरोना भाइरस (कोभिड–१९) बारे जानकारी पाउन सकिने भएको छ।आफ्नो मोबाइलमार्फत कोरोनाबारे जान्न ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरिएको छ ।नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत यो सुबिधा संचालन गरेको हो।यसैगरी कोरोना भाइरसबाट जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने बताइएको छ ।नेपाल […]