
Pbu
Gis
ebg
Gsl
Ses
Bsbus
Gsbus
Lsbus
Gms
Ssbus
bpmhl
Rsbus
Ksbus
Gsbus
Gss
Ksbus
Gis
Ssbus
Lsbus
Gsbus

Gst
Bbbpu
Tsm
Rgs
Vor
Bbu
Sls
Ksm
Rgu
Pvg
Ggd
Asm
Hal
Rgu
Sbs
Ssm
nsb
Rsb
Wsp

Jmb
Pls
Bml
sab
Gsb
Rpp
Jmb
Abd
Mks
bbt
Rmb
Syp
Ptm
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा सोमवार हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको छ ।
प्रतियोगीता गल्ला तथा किराना व्यवसायी समितिको समुह प्रथम प्लाष्ट्रिक व्यवसायी समितिको समुह द्धितीय भएको हाजिरी जवाफ प्रतियोगीता उप समितिका एकनारायण पौडेलले जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको बारेमा हाजिरी जवाफ प्रतियोगीता उप समितिका भरतप्रसाद रेग्मीले स्वागत गरेका थिए । कार्यक्रमको सहजिकरण संघका सदस्य जगतप्रसाद आचार्यले गरेका थिए । संघले आआफ्नो स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच फुटबल, कुसीदौड,दौड,हाजिरी जवाफ मैत्री पुर्ण प्रतियोगीता आयोजना गरेको थियो । स्थापना दिवसको हरेक वर्ष मैत्रिपुर्ण प्रतियोगीता गदै आएको छ ।
